THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

‘संहिताहरूको प्रभावकारी कार्यान्वयन गरी न्यायमा पहुँच विस्तार गर्नुपर्छ’

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले संहिताहरूको प्रभावकारी कार्यान्वयनमार्फत कानुनी शासनको सुदृढीकरण गरी न्यायमा सबैको पहुँच विस्तार गर्नुपर्ने बताएका छन्। कानुन, न्याय तथा...

सरकारी बक्यौता असुली

बागमती। लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता रु १० करोड असुली भएको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता...

बुद्धशान्तिका ५०० सट्टाभर्नाबासीसँग छैन धनीपुर्जा, टाउन प्लानिङ नक्सामै सिमित

समितिका अध्यक्षसमेत रहेका झापाका प्रजिअले ३८ वर्षअघिको सट्टाभर्ना बस्ती विस्तारको इतिहासबारे ख्यालै नगरी त्यहाँका ५०० घरधुरीले सहजै धनीपुर्जा पाउने अवस्थालाई जटिल बनाइदिएका छन् ।

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्कता भएको बताएकी छिन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज...

गृहमन्त्रीको हतारो : फिल्डबाटै निर्देशन, प्रहरी प्रशासन नै अलमलमा

गृहमन्त्री सुधन गुरुङले संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन नै अन्योलमा परेको छ । जनप्रतिनिधि र स्थानीयवासी पनि अलमलमा...

‘सुशासनसँगै प्रदेशको विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ’

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारले सुशासनसँगै प्रदेशको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्। बागमती प्रदेशसभाको आजको बैठकमा...

जनआस्थाका सम्पादक छाड्ने सर्वोच्चको आदेशमा लेखिएको छ– ‘समाचारकै आधारमा थुन्न मिल्दैन’

प्रकाशक तथा सम्पादक किशोर श्रेष्ठलाई छाड्न आदेश दिँदै सर्वोच्चले भन्यो : संवैधानिक तथा कानूनी व्यवस्थाको रोहमा सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई...

ओलीले रद्द गरेथे, बालेनले गरिदिए नवीकरण

१ भदौ, काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ ।...

सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

काठमाडाैँ । सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ। ओसीएचएका अनुसार विश्वभर ३५०...

पाँचौं महिनामा चलायमान् बने सभामुख, प्रधानमन्त्रीलाई जवाफदेही बनाउने प्रयास

विगतमा रास्वपाबाट चुनाव जितेका सभामुख अर्याललाई दुई तिहाई निकटको शक्तिशाली सरकारसामू लाचार छायाजस्तो बन्न गएको आरोप लागेको थियो । तर पाँचौ महिनामा उनले संसदको...

भारतसँगको सैन्य कूटनीति र भूराजनीतिसँग जोडिन्छ मानार्थ प्रधानसेनापति प्रचलन

यस किसिमको उच्चपदस्थ सैनिक अधिकारीहरूको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एंव प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी...

ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती

बागलुङ । मनसुन सुरु भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौ बुकी फूल हेर्नका लागि हजारौँ पर्यटक साउन-भदौमा यहाँ आउने...

प्रशासनिक खिचातानीले खोस्यो नेपाली पब्जी टोलीको एसियाड सपना

राखेपले एसियाडका लागि २२ खेल सहभागी गराउने निर्णय गर्दा छनोट भइसकेको पब्जीलाई भने सूचीबाट नै हटायो ।

ओली-प्रचण्ड सहमतिको २३ दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन

तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली ब्याक...

SF

स्काइट्रकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै

स्काइट्रकमा उडेर काठमाडौँ फर्किएका मन्त्री लम्साल घरमा आराम गर्दै गरेको खबरले प्रतिनिधिसभा समेत तरंगित बनेको छ । आजको बैठकमा केही सांसदले विरोध जनाएका छन्...

रिहा भए पत्रकार किशोर श्रेष्ठ, १२ तस्बिरमा हेर्नुहाेस्

काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। सोही...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपसभामुख ठाकुरले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी

१ भदौ, काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छिन् । उनले जिल्ला प्रहरी परिसर, ललितपुरमा पत्रकार श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्...

इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने ट्रम्पको चेतावनी

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पुर्‍याए’ ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन्। उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह...

काठमाडौँ उपत्यकामा आज हालसम्मकै सर्वाधिक ग्यास बिक्री भएको निगमको दाबी

काठमाडौँ । उद्योगीहरूले उपलब्ध गराएको बिक्री विवरणअनुसार देशभर सोमबार हालसम्मकै सबैभन्दा धेरै ग्यास बिक्री भएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार आज...

रिहापछि पत्रकार श्रेष्ठले भने– म हार्दिनँ, देखेको लेख्न छोड्दिनँ

१ भदौ, काठमाडौं । अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । उनलाई सोमबार अदालतले छोड्न आदेश दिएको थियो । रिहा भएपछि पत्रकार...

पत्रकार किशोर श्रेष्ठ रिहा

काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन् । सोमबार बन्दीप्रत्यक्षकरणकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो।...

बाँकेमा हवाई फायर, १४ किलो अफिमसहित दुई जना पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार कोहलपुर...

पहिले झोले, अहिले आवारा

केपी ओलीको व्यक्तित्व नै तत्कालीन नेतृत्वको शैलीमाथि प्रश्न गरेर निर्माण भएको हो । तर अहिले उनी आफूमाथि प्रश्न उठाउनेलाई चाहिँ 'आवारा' भन्दैछन् ।

१८ औं संस्करणको ‘नाडा अटो सो’ भदौ ९ देखि

१८ औं संस्करणको यो अटो सो विगतका वर्षहरूको भन्दा अझ विशेष हुने बताए ।