THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
रातोपाटी

छठमा सिर्सिया नदीमा सङ्लो र सफा पानी

पर्सा । छठ पूजाको अवसरमा बारा–पर्साको औद्योगिक करिडोर भएर बहने सिर्सिया नदी आज सङ्लो र सफा देखिएको छ । गण्डक नहरबाट नारायणीको पानी जगरनाथपुर...

गुह्येश्वरी छठ घाटमै जाग्राम बसे बर्तालु

काठमाडौँ । छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दान गरेका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ घाटमै जाग्राम बसेका...

गेस्टहाउसमा एक व्यक्ति मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमी निवासी...

पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । आइतबारका खेलसँगै प्लेअफको समीकरण पनि...

गण्डकी ‘पीएम कप महिला’ क्रिकेट : कास्की र नवलपुर विजयी

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको आजको खेलमा कास्की र नवलपुर विजयी भएका छन्...

नेतन्याहुले आइजनकोटलाई एकताको प्रस्ताव गरेको इजरायली मन्त्रीको दाबी

काठमाडौँ । इजरायलकी यातायात तथा सडक सुरक्षा मन्त्री मिरी रेगेभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एकताका लागि हात अघि बढाएको बताएकी छन् । नेतन्याहूको तर्फबाट एकताको...

यो सिजन सुखद हुन सकेन, समर्थकप्रति क्षमाप्रार्थी छौँ : दिनेश खरेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ...

SF

दशौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ४८ खेलाडी छनोट

महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट आज थप ४८ खेलाडी छनोट भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा जारी...

पहिलो १० ओभरमा योजना अनुसार रन बनाउन सकेनौँ : कप्तान करण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमाण्डु गोर्खाजका कप्तान करण केसीले ब्याटिङमा योजनाअनुसार खेल्न नसक्दा हार बेहोर्नुपरेको...

छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)

काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।

भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश

नेपाली पक्षले भैरहवा एयर रुटको अडान दोहोर्‍याएपछि भारतीय पक्षले प्याकेजमा सहमति गरौं भनी प्रस्ताव गर्‍यो, जसमा बागडोग्राको नाम थियो ।

१० बजे १० समाचार :  छठ पर्व मनाइँदै, तीर्थाटनका लागि मधेस नै किन रोजे रविले ?

आज २०८३ कात्तिक २९ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

एनपीएल प्लेअफ : लुम्बिनी र सुदूरपश्चिमले क्वालिफायर खेल्ने, काठमान्डुले चितवनसँग एलिमिनेटर खेल्ने

साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो हुँदा साविक उपविजेता सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका...

बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी-सुस्ता ?

इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?

इरानको विस्तारवादी मानसिकताले मध्यपूर्वका समस्या निम्त्यायो : अमेरिकी विदेशमन्त्री

रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।

धनी नहुँदै बुढो बन्दै छ नेपाल

२९ कात्तिक, काठमाडौं । संसारका अधिकांश समृद्ध देशले एउटा समान इतिहास पार गरेर आएका छन् । आफ्नो जनसंख्या बुढ्यौलीतर्फ ढल्किनुअघि नै तिनले समृद्धिको उचाइ...

तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेलमाथि ठेक्कापट्टाको लागत बढाउने, त्यसबापत घुस लिने र त्यो रकम सिंगापुरस्थित बैंकमा डिपोजिट गरेकोमा दोषी ठहर गर्दै...

सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी  

सामाजिक सुरक्षा होस् वा बीमा, कुनै पनि सुविधा, तालिम वा वैदेशिक अवलोकन भ्रमणमा राज्यले सार्वजनिक सवारीसाधन चालकका नाममा एक सुको पनि लगानी गरेको छैन...

SF

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

नेपाल प्रिमियर लिग (एनपlएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमाडौं गोर्खाजका कप्तान करण केसीले कुशल भुर्तेलको ब्याटिङको प्रशंसा गरेका छन्।

एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास

तीन हजार ४१४ जना सहभागी हुने भेलामा राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।

‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन’

सिनेमा चलाउन फन्डा र सट्कट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकार मात्रै होइन, प्रहरीलाई पनि मुछिएको छ ।

पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो

जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी...

विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न

नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता...

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।