THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
रातोपाटी

वर्षाले क्वार्टरफाइनल खेल खोस्दा एसियाडको सेमिफाइनल समीकरण तय

काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनल चरणका चारमध्ये दुई खेल वर्षाका कारण रद्द भएपछि सेमिफाइनलको समीकरण तय भएको छ । जापानको निशिनमा...

महाधिवेशनको बाटो अर्थात् सुदृढ कांग्रेस

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६–१९ मा सम्पन्न हुँदैछ। नेपालको वर्तमान राजनीतिक संक्रमणकाल, आर्थिक दबाब तथा संस्थागत सुशासनका चुनौतीहरूबीचको यो महाधिवेशन केवल पार्टीको नियमित...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइनको टावरहरू बगाएको छ । प्रसारण लाइनको टावर र...

यातायात व्यवस्था कार्यालयबाट रु ३५ करोड राजश्व सङ्कलन

सुर्खेत । कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२/८३ मा रु ३५ करोड बढी राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा...

वरीयताका आधारमा अघि बढ्ने नियमले एसोसिएट टोलीलाई सधैं निराशा

मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ?

गौरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार

रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ । मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै...

कांग्रेस महामन्त्री पौडेल काठमाडौं-५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । १५औं महाधिवेशनका लागि उनी काठमाडौं-५ बाट प्रतिनिधि चयन...

१४ टोली, एक विश्वकप : बिहीबार खुल्दैछ भिडन्तको खाका

दक्षिण अफ्रिका र जिम्बाब्वेमा आयोजना हुने २०२७ एकदिवसीय विश्वकपको खेलतालिका बिहीबार सार्वजनिक हुने भएको छ।...

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ । शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न...

कांग्रेस कास्की-१ ‘क’ सभापतिमा नरेन्द्र थापा सर्वसम्मत

पोखरा महानगरपालिका-२६ का वडाध्यक्ष नरेन्द्र थापा कांग्रेस कास्की–१ ‘क’ को सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

सरकार पीडितको साथमा छ, दीर्घकालीन समाधान खोज्छौँः मुख्यमन्त्री थापा

चितवन । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी र कटानले पुर्‍याएको क्षतिको मुख्यमन्त्री किरण थापाले स्थलगत अवलोकन गरेका छन् । बाढी प्रभावित क्षेत्रको...

शान्तिश्री र रबिनको ‘पिर मनैमा’मा बिशाल र गीताको अभिनय

काठमाडौं । चर्चित गायिका शान्तिश्री परियार र रबिन भुसालको स्वरमा रहेको गीत ‘पिर मनैमा’ सार्वजनिक भएको छ । रबिन भुसालकै शब्द तथा संगीत रहेको...

SF

विश्वप्रकाश झापा–१ बाट सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ बाट उपसभापति विश्वप्रकाश शर्मा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

जीडब्लुएमको दसैँ–तिहार अफरमा ३ लाख रुपैयाँसम्मका लाभ

काठमाडौं । GWM नेपालले दसैँ–तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै ‘GWM Festive Offer – Go With More’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत GWM का विद्युतीय...

युट्युबमा एआईले गर्नेछ भिडियो एडिटिङ, ‘कन्भर्सेसनल एडिटिङ’ फिचर आउँदै

युट्युबले आफ्नो प्लेटफर्ममा भिडियो बनाउने क्रिएटर्सका लागि एउटा नयाँ फिचर घोषणा गरेको छ। युट्युबको ‘मेड अन’ कार्यक्रममा ‘कन्भर्सेसनल एडिटिङ’ नामको नयाँ फिचर सार्वजनिक गरिएको...

बहुपक्षीय मञ्चमा नेपाल : उपस्थिति र प्रभावबिच गहिरो खाडल

नेपाल विश्वमञ्चबाट हराएको वा अन्तर्राष्ट्रिय प्रणालीले बिर्सेको देश होइन। संयुक्त राष्ट्रसंघको सदस्यका रूपमा नेपालले बहुपक्षीयताको पक्षमा दशकौँदेखि निरन्तर र निष्ठापूर्वक भूमिका खेल्दै आएको छ।...

वीरगन्ज महानगरपालिका बजेट संशोधन : विशेष नगरसभा बोलाउने तयारीमा नगर प्रमुख

गत असार १० गते सम्पन्न २०औं नगरसभामा कार्यवाहक नगर प्रमुख आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले उक्त बजेट प्रस्तुत गरेका थिए।...

‘परिवार’को टिजरमा कामेश्वर र लक्ष्मीको पारिवारिक खटपटको कथा

काठमाडौं । अभिनेता कामेश्वर चौरासिया (महिला) र अभिनेत्री लक्ष्मी बर्देवा(पुरुष)को गेटअपमा देखिन लागेको फिल्म हो ‘परिवार’ । फिल्मको टिजर सार्वजनिक गरिएको छ । टिजरमा...

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा आज चार खेल हुँदै

काठमाडौँ । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत मंगलबार चार खेल हुँदैछ । बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा...

टिपरको ठक्करबाट बालिकाको मृत्यु

१३ असोज, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी नैनसी...

इन्स्टाग्राम रिल्सको नयाँ गाइड : राम्रो भिडियो कसरी बनाउने ?

इन्स्टाग्रामले प्रभावकारी रिल्स निर्माणका लागि एउटा नयाँ र अपडेटेड गाइड सार्वजनिक गरेको छ। यो गाइड प्लेटफर्मको ‘टिप्स एन्ड ट्रिक्स’ शृङ्खलाको भाग हो। यसको मुख्य...

सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोली, तीन चरणमा हुनेछ मुख्य प्रतियोगिता

काठमाडौँ । सन् २०२७ को एकदिवसीय विश्वकप आगामी अक्टोबर २ देखि सुरु हुने भएको छ । भारतमा मनाइने गान्धी जयन्तीका दिन सुरु हुने प्रतियोगिता...

चोलेन्द्र प्रकरणमा आचार्यको प्रश्न : ‘सुरक्षा थ्रेट’को वास्तविकता सार्वजनिक गर्ने हिम्मत सरकारसँग छ कि छैन?

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।...

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ र १९ गते हुने

काठमाडौँ । एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १८ र १९ गते (नोभेम्बर ४ र ५, २०२६) काठमाडौंमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।