अनुमति पाए बाढी प्रभावित क्षेत्रमा तत्काल निःशुल्क इन्टरनेट उपलब्ध गराउँछौं : स्टारलिङ्क
१४ भदौ, काठमाडौं । इलोन मस्कको भू-उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ। शनिबार सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै कम्पनीले नेपाल सरकार र मानवीय सहायतामा खटिएका निकायहरूलाई सघाउन तयार रहेको स्पष्ट पारेको...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →