महासभामा सम्बोधनको अन्त्यमा प्रधानमन्त्री बालेनले भने- पशुपतिनाथले विश्वको कल्याण गरून्, विश्व बुद्धको बाटोमा हिँडोस्
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भने,...
देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय...
राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न- हतियार पुग्ने विश्वमा किसानले मल र इन्धन किन पाउँदैनन् ?
प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
राष्ट्रसंघमा बालेन्द्रको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमाली जलवायु संयन्त्र बनाऔँ
हिन्दुकुश हिमालय करिब दुई अर्ब मानिसका लागि पानी, कृषि, वातावरण र जीविकोपार्जनको आधार भएको भन्दै हिमालयलाई विश्वको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ...
देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना
मौसमविदहरुका अनुसार आज र भोलि पनि झरी पर्ने पूर्वानुमान छ । आइतबारदेखि भने मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना छ ।
फागुन २१ को निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले गत फागुन २१ गते सम्पन्न निर्वाचन नेपालको इतिहासमै सबैभन्दा शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गरेका छन्।...
जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्यायको विषय हो : प्रधानामन्त्री बालेन
९ असोज, काठमाडौ । प्रधानमन्त्री बालेन शाहले जलवायु न्याय केवल पैसाको विषय मात्र नभएर वितरणात्मक न्यायको विषय भएको बताएका छन् । शुक्रबार बिहान महासभाको...
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
जलवायु संकटका विषयमा भूराजनीतिक स्वार्थको मुद्दा बनाउने नेपालको कुनै चाहना छैन : प्रम शाह
प्रधानमन्त्री बालेन्द्र शाहले हालैको बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको बताएका छन्।...
यूएन महासभामा प्रधानमन्त्री शाह : जलवायु संकटले सीमा चिन्दैन
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमबारे विश्वको ध्यानाकर्षण गराएका छन्।...
अल्पविकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय : प्रधानमन्त्री
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वमञ्चमा नेपालको वातावरणीय प्रयासको चर्चा गर्दै अति कम विकसित देश (एलडीसी) भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी...
नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहन्छ : प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् । राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै...
जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैन : प्रधानमन्त्री बालेन
उनले भने, 'जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो...
भाषा नबुझेर सकस थियो, अहिले छन् बहुराष्ट्रिय कम्पनीमा आइटी कन्सल्ट्यान्ट
भाषा नबुझेर उनी स्कुल छाडेर घर फर्किन्थे। बिस्तारै उनले भाषा सिके, पढाइ अघि बढाए, पढ्दै काम पनि थाले। अहिले २९ वर्षको उमेरमा बेल्जियमको बहुराष्ट्रिय...
भारी वर्षाको जोखिमः खोटाङमा राति सवारी सञ्चालनमा रोक
भारी वर्षाको पूर्वानुमानलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङदेखि जयरामघाट सडकखण्डमा राति सवारी आवागमन बन्द गर्न निर्देशन दिएको छ।...
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
९ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । जापानको आइचीस्थित निशिनमा...
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
९ असोज, काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो । वर्षासँगैको...
व्यापार घाटा घटाऊ
नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै मुलुकको व्यापार घाटा तीन खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले थाले सम्बोधन
न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवासत्रमा उनले सम्बोधन गरेका हुन् ।
राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधन सुरु (Live)
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न सुरु गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान ठिक ६ बजे उनले...
प्रधानमन्त्री बालेन शाहले केही बेरमा राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै (LIVE)
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई केही बेरमा सम्बोधन गर्दै छन् । नेपाली समयअनुसार शुक्रबार बिहान उनले महासभाको उच्चस्तरीय सत्रलाई...
पहिरो खसेपछि कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार...
विश्व हाप्किडो च्याम्पियनसिपमा बन्दनाले जितिन् रजत
काठमाडौँ । नेपाली हाप्किडो खेलाडी बन्दना बस्नेतले किर्गिस्तानमा सम्पन्न ब्रिक्स गेम्स, ओपन विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा रजत पदक जितेकी छन् । किर्गिस्तानको इस्सिक–कुल क्षेत्रमा...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनकाे सम्बोधन (लाइभ)
८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गर्दैछन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।