वडा र क्षेत्रको सदस्यता शुल्क रोकेपछि रोज राणालाई कांग्रेसको अल्टिमेटम
१ असोज, काठमाडौं । नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर १ (२) का सभापति सरोज थापा (रोज राणा)ले वडा हुँदै क्षेत्रीय समितिमा आएको पार्टीको क्रियाशील सदस्यताको शुल्क रोकेको पाइएको छ। १५औं महाधिवेशन प्रयोजनका लागि कांग्रेस क्रियाशील सदस्यताको रकम वडा हुँदै प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा आइसकेको भए पनि हालसम्म उक्त रकम केन्द्रमा नपठाएपछि केन्द्रीय कार्यालयले उनलाई अल्टिमेटम...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →