THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
रातोपाटी

भोटेकोशीको बाढी प्राकृतिक विपत्ति होइन, यो जलवायु सङ्कटको परिणाम हो :  सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको...

गत वर्षको भदौ २३-२४ लाई सम्झँदा...

हातमा किताब–कापी बोकेर आफ्नै देशमा उज्यालो भविष्यको सपना देखिरहेका कलिला विद्यार्थी र युवामाथि तत्कालीन सरकारले बर्बर ढंगले गोली प्रहार गरेको घटना कुनै पनि सभ्य...

जलवायु परिवर्तनबारे सांसद काउचा : पीडित हौँ, सहायता होइन न्याय माग्नुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेनुकाकाउचाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराउँदै जलवायु न्यायका लागि प्रस्तुत...

SF

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

सहिद परिवार भन्छन्, ‘अब यस्तो लापरबाही नगर्दिनुस्’

काठमाडौँ। सातदोबाटोमा निर्माण गरिएको जेनजी सहिद पार्कको शालिक अनावरण कार्यक्रम सहिदका आफन्तले रोकिदिएका छन्। शालिकको अनुहार सहिदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति...

संसद्‌मा रविको सम्बोधन, प्रधानमन्त्री पनि पुगे

प्रतिनिधिसभा बैठकमा अहिले रास्वपा सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् ।

‘मिस युनिभर्स नेपाल’ का १४ फाइनलिस्टले दिए क्याट-वाक प्रस्तुति

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली...

चमेलिया र महाकाली तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सांसद ठगुन्नाको माग

काठमाडौँ। नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको चमेलिया र महाकाली नदी तटीय क्षेत्रमा विपद् पूर्वसूचना प्रणाली स्थापना गर्न सरकारसँग माग गरेका छन्।...

अमेरिकाले गर्‍यो क्यानेडियन मदिरा, दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलमा प्रतिबन्धको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

मोदी खोलामा बजेको खतराको घण्टी !

पाेखरा। हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठुलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी...

SF

कामना सेवा विकास बैंकले कुलेश्वर माध्यमिक विद्यालयलाई गर्‍यो शैक्षिक सामग्री वितरण

होल्डिङ सेन्टरमा बसेकाहरूलाई अस्थायी बासका लागि सरकारले थाल्यो सर्वेक्षण

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेकाहरुलाई प्रभावितको इच्छा बमोजिम अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको जनाएको...

SF

रसुवा बाढीको आर्थिक क्षति मूल्यांकन गर्न अर्थ समितिले बनायो उपसमिति

समितिको बुधबार बसेको २८औं बैठकले सुशील खड्काको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो।

होटल याक एण्ड यतीद्वारा उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

२४ भदौ, काठमाडौं । पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १...

SF

सुवास बम ठकुरी युरोपको शीर्ष डिभिजनको क्लबमा

नेपालका राष्ट्रिय फुटबल खेलाडी सुवास बम ठकुरी अजरबैजानको शीर्ष डिभिजनको क्लब टुरान टुभोज पिएफकेमा आबद्ध भएका छन्।

भारतमा युवतीको पेटबाट निस्कियो कपालको १.१६ किलोको डल्लो

नयाँ दिल्ली । भारतको दिल्लीस्थित द्वारकाको मणिपाल अस्पतालमा चिकित्सकहरूले २० वर्षीया एक छात्राको पेटबाट करिब १.१६ किलो तौलको कपालको डल्लो निकालेका छन् । ती...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जेन-जी आन्दोलन सरकार होइन संस्कार परिवर्तनका लागि थियो : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन-जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ वा भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक...

SF

नेपाललाई नखाएको विष लाग्यो– रञ्जु दर्शना

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले जलवायु न्यायका लागि नेपालले दरिलोसँग पैरवी गर्नुपर्ने बताएकी छिन्।

SF

भोटेकोशी बाढी पीडितलाई अस्थायी बसोबासका लागि सर्वेक्षण गर्दै सरकार

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको अस्थायी बसोबासका लागि व्यवस्था गर्न सरकारले सर्वेक्षण गरिरहेको छ।

रसुवा बाढीको उद्धारमा सरकार र जलविद्युत् प्रवर्द्धकबिच समन्वय नहुँदा धेरैको ज्यान गयो : सांसद अधिकारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले रसुवा बाढीपछिको उद्धारमा सरकारको गम्भीर कमजोरी देखिएको बताएकी छन्। रसुवामा बाढीपछि सरकारले गरेको उद्धार, राहत वितरण तथा...

बाढी पीडितको उद्धारमा सरकारले अपेक्षित गति लिन सकेन : वासना थापा

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीमा उद्धार तथा राहतमा सरकारले अपेक्षित गति लिन नसकेको आरोप लगाएकी छिन्।...

SF

युनिलिभर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान

भाेटेकाेशी बाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतकाे अर्थ समितिले रसुवा बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन...

रास्वपा सांसद् भन्छन्- ग्यासको हाहाकारले मुख देखाउनै नसक्ने अवस्था भयो

सांसद चौलागाईँले भने, ‘अर्कोतर्फ हामीलाई ग्यासको हाहाकारको कारणले बजारमा अहिले मुख देखाउन नहुने अवस्था भएको छ । सरकार के हेरेर बसेको छ ?’

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।