काभ्रेमा मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रु घाइते
२८ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोकको बनेपामा रहेको उग्रचण्डी पेट्रोल पम्प अगाडि मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन् । ठक्कर दिने मोटरसाइकलका चालक पनि घाइते भएको प्रहरीले जनाएको छ । धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा६५प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका नाम थर वतन नखुलेका ५०–५५ वर्षका पुरुषलाई ठक्कर दिँदा सख्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →