४ हिमतालको पानी घटाउँदा करिब ४ लाख मानिस प्रत्यक्ष लाभान्वित हुने ‘सञ्जिवनी’ परियोजना कसरी सुरु हुँदैछ ?
हिमतालको पानीको सतह घटाउनुका अतिरिक्त जलवायु जोखिमसम्बन्धी सूचना तथा योजना प्रणाली सुदृढ गर्ने, जलविज्ञान तथा मौसमसम्बन्धी अनुगमन विस्तार गर्ने र पूर्वसूचना प्रणाली स्थापना तथा सुधार पनि गर्ने परियोजनाको लक्ष्य छ ।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →