प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरबाट उद्धार
काठमाडौँ । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →