सरकारले अहङ्कार र धम्कीको राजनीति नछोडे परिणाम दिन सक्दैन : सांसद राई
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक राईले विपत्तिको घडीमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →