ट्याङ्करबाट डिजेल चोरी घटना: दुई चालकविरुद्ध चोरी मुद्दा दर्ता
लुम्बिनी रोडस्थित सर्राफ आयल पम्पमा ट्याङ्करबाट डिजेल निकालिएको सूचनाका आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो। छापा मार्दा ट्याङ्करको सिल तथा ताला तोडेर डिजेल निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला परेका थिए।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →