THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 19 September 2026
SF
सेतोपाटी

जलवायु संकट समाधानमा शक्ति राष्ट्र गम्भीर भएनन्- पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन्।

SF

एसियाली खेलकुदको उदघाटनमा चन्द्र र मानमतिले बोके नेपालको झण्डा

एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे।

देवानगञ्जमा गोली लागेका घाइतेको खुल्यो परिचय

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । घाइते स्थानीय २३ वर्षीय निरजकुमार यादव रहेका प्रहरीले जनाएको...

भारतका लगानीकर्तालाई अर्थमन्त्रीले भने- नेपालमा पर्याप्त अवसर छ, लगानी गर्नस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् ।

रसुवा–नुवाकोटका विद्यालयहरू : हराएका विद्यार्थी खोज्नु कि बगेका भवन ठड्याउनु ?

काठमाडौँ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा अध्ययनरत एक सय विद्यार्थी बेपत्ता छन् । हराएका विद्यार्थीको यकिन तथ्याङ्क...

देवानगञ्जमा गोली लागेर घाइते युवकको परिचय खुल्यो

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय...

नेपालगन्जबाट साढे ३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँके । नेपालगन्जबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका...

०३५ सालको औषधि ऐनले वर्तमान अवस्थालाई सम्बोधन गर्न सक्दैन : तोसिमा कार्की

३ असोज, काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले २०३५ सालको औषधि ऐनले २०८३ सालको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने बताएकी छिन् । नेपाल...

सुनसरीको कप्तानगञ्ज फेरि अशान्त: १९ वर्षीय युवकमाथि गो’ली चल्यो, दुई जना पक्राउ

साउनमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको त्रास सेलाउन नपाउँदै शनिबार साँझ देवानगञ्ज वडा नं-१ मा फेरि गोली चलेको छ। गोली प्रहारबाट...

एनपीएल सिजन-३ को तालिका सार्वजनिक: उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

सार्वजनिक तालिकाअनुसार अक्टोबर २६ हुने उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।...

भोटेकोशी बाढी: अझै ३७ काभ्रेली सम्पर्कविहीन, तीन जनाको कुशको शवबाट अन्त्येष्टि

भोटेकोशीको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका नागरिक तीन हप्ता बितिसक्दा पनि फेला नपरेपछि परिवारले जीवितै भेटिने आश मार्न थालेका छन्।...

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एकजना घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता...

सिमरामा चक्कु प्रहारबाट एक जनाको हत्या

खाजा खान आएका समूहबीच विवाद भएपछि होटेलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

देवानगञ्जमा गोली लागेका घाइते युवकलाई अस्पताल लगियो

३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा चलेको गोली लागेर घाइते भएका युवालाई अस्पताल लगिएको छ । उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना...

धनगढीमा टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी शनिबार सार्वजनिक गरिएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा असोज ४ गतेदेखि...

दिल्ली पुगेर अर्थमन्त्री वाग्लेको आह्वान- लगानीका बाधक हटायौं, अब ढुक्क भएर नेपाल आउनुहोस्

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

नर्सरीदेखि अस्ट्रेलियासम्म सँगैको यात्रा

‘म अलि अन्तर्मुखी स्वभावको थिएँ। त्यसैले ममीलाई यस्तो होला भन्ने लागेकै थिएन। जब मैले ब्याचलर सकेपछि ममीलाई आफ्नो कुरा सुनाएँ, उहाँले ‘त्यस्तो पनि हो र?

यस्तो हुनुपर्छ नयाँ मापदण्डअनुसार तोरीको तेलको नयाँ गुणस्तर

काठमाडौँ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत नेपाल गुणस्तर तथा नापतौल विभागले तोरीको तेलको गुणस्तरसम्बन्धी मापदण्ड (ने गुणस्तर ०३ः२०३५) लाई दोस्रो पटक...

बाढीपीडितको सहयोगार्थ ३ सय बढीको साइकल र्‍याली

संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितलाई सहयोगका लागि ललितपुरमा बृहत् साइकल र्‍याली आयोजना गरिएको छ।...

बलबहादुर केसीले अधिवेशनमा भाग नलिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी अधिवेशनमा भाग नलिने भएका छन् । शनिबार नेता केसीले सो कुराको जानकारी दिएका हुन् । उनले...

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

३ असोज, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला...

भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ : राष्ट्रपति पौडेल

‘यो विपत्तिले हामीलाई सम्झाएको छ– विकास केवल सडक, पुल र भवन होइन, मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो,’ उनले भने ।

जापानमा २०औँ एसियाली खेलकुदको भव्य उद्घाटन, तस्बिरहरू

काठमाडौँ । जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियन गेम्स)को औपचारिक उद्घाटन समारोह सम्पन्न भएको छ। नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा स्थानीय समयअनुसार...

एनपीएलमा डीआरएसदेखि विदेशी खेलाडीको स्वीकृतिसम्म :  पारस खड्काले के भने ?

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा विदेशी खेलाडीको सहभागिता र डीआरएस प्रविधिको प्रयोगबारे...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।