THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
रातोपाटी

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्...

मध्यावधि चुनावमा हारपछि ट्रम्पलाई महाभियोग लगाएर पदबाट हटाउन सजिलो भएको हो ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनाव हुने यस वर्षको सुरुवात रिपब्लिकन पार्टीका नेताहरूलाई चेतावनी दिँदै गरेका थिए।...

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित

कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई...

लोकाहा खोलाको पुरानो ट्रस पुल मर्मत सुरु, नयाँ पुलबाट सवारी साधन सञ्चालन

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको लोकाहा खोलाको पुरानो ट्रस (Truss) पुलको स्ल्याबमा समस्या देखिएपछि मर्मत कार्य सुरु गरिएको छ।...

अमेरिका–चीन सैन्य तनाव घटाउन वासिङ्टनमा ऐतिहासिक वार्ता, हटलाइन सुदृढ गर्ने सहमति

१९ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनका रक्षा अधिकारीहरूबीच वासिङ्टनमा ‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वोर्किङ ग्रुप’ को पहिलो औपचारिक बैठक सम्पन्न भएको...

तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस...

के सिरी ‘ए’ युरोपकै सबैभन्दा रोमाञ्चक फुटबल लिग बन्दै छ ?

कुनै समय विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक लिग मानिने इटालीको सिरी ‘ए’ पछिल्ला वर्षमा कमजोर हुँदै गएको थियो । राष्ट्रिय टोली लगातार तीनवटा...

SF

पुनर्बीमा कम्पनीको सेयर मूल्य वृद्धि– हकप्रद आउने भन्दैमा बढ्नुपर्ने हो?

नेपाल पुनर्बिमा कम्पनीमा हकप्रद सेयरमार्फत थप लगानी गर्ने सरकारको निर्णयपछि कम्पनीको सेयर मूल्य बढेको छ। अर्को पुनर्बिमा कम्पनी हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि उकालो लागेको...

मध्यावधि चुनावको नतिजापछि इजरायली राजदूतले भने : इरानमाथि आक्रमण गर्ने निर्णय अमेरिकाको थियो

अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेपछि इरान युद्धलाई लिएर बहस तीव्र बनेको छ।...

SF

माईखोलाको बगरमा बदामखेती

बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पुर्‍याएका छन्।

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...

इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी...

राप्ती प्रतिष्ठानका उपकुलपति मिश्रले सार्वजनिक गरे १०० दिनको उपलब्धि

बुटवल । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रले कार्यभार सम्हालेको पहिलो १०० दिनमा भएका काम तथा उपलब्धि सार्वजनिक गरेका छन् ।...

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपति पौडेलसँग पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न सरकारले सिफारिस गरेको अध्यादेश प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ।...

महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार

भन्सार तथ्यांकले बजारमा प्रशस्त मात्रामा भाइमसला भित्रिएको देखाउँछ भने अर्कातिर व्यापारीहरू बाटो अवरुद्ध भएको र सामान ढिलो आएको कारण देखाउँदै अचाक्ली मूल्य असुलिरहेका छन्...

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

१९ कात्तिक, झापा । भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको...

कर्णाली पर्यटन गुरुयोजनामा १२ अर्ब ३१ करोड बजेट

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवरणअनुसार पर्यटन उत्पादन विकास र स्तरोन्नतिका लागि सबैभन्दा धेरै बजेट छुट्याइएको छ ।

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा । भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ...

आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।...

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदुषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण...

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया थालियो

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्लास्टिकजन्य फोहरमैला नबाल्नका कामपाको आग्रह

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।...

हर्क साम्पाङको प्रश्न : आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दानबहादुर कार्कीलाई नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को जिम्मेवारीबाट हटाएर नयाँ आईजीपी नियुक्त गरिएको विषयमा प्रश्न गरेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।