लुम्बिनी कांग्रेसको नेतृत्व हात पार्न नेताहरूको दौडधुप
बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्व लिन नेताहरूले आ–आफ्नो ढंगले तयारी थालेका छन् । प्रदेश अधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि नेताहरूबिच आन्तरिक प्रतिस्पर्धा सुरु भएको हो । नेपाली कांग्रेसको प्रदेश अधिवेशन आगामी केही हप्ताभित्र हुने सम्भावना
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →