रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा
१ असोज, काठमाडौं । रोयल इन्फिल्डले नेपालमा हन्टर ३५० को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले नयाँ ‘टार्म्याक ब्ल्याक’ भेरियन्टसँगै टप भेरियन्टमा ‘मुम्बई येलो’ र ‘मुनसट ह्वाइट’ गरी दुई नयाँ रंग थपेको हो। नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३५० को सहज राइडिङ, चुस्त...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →