THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

त्रिशूली वारिपारि बिरानो भए बस्ती, चीन सिमानादेखि गल्छीसम्म जोड्ने सेतु छैन

त्रिशूली नदीमा आएको बाढीले दर्जनौं पुल र सडक बगाएपछि वारिपारिका बस्तीहरूबीचको सम्बन्ध पूर्ण रूपमा टुटेको छ। सञ्चार, बिजुली, खाद्यान्न र स्वास्थ्योपचारजस्ता अत्यावश्यक सेवाबाट वञ्चित हुँदा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा भन्छन्- ढुंगेयुगमा फर्किएजस्तो भयो ।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →