साउदीमा हुथीको भीषण आक्रमण : ७३ जना घाइते
यमनका हुथी विद्रोहीले मंगलबार साउदी अरेबियाका विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ७३ जना घाइते भएका छन्।...
वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १...
‘सेतो धरती’ २६ भदौदेखि पोखरामा, विराटनगर मञ्चनको रकम प्रधानमन्त्री कोषमा
काठमाडौं । मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ माथि आधारित सोही नामको नाटकको मञ्चन अब तालनगरी पोखरामा हुने भएको छ । यसअघि यो नाटकलाई...
कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
नेपाली कांग्रेसले १५ औं महाधिवेशन कठमाडौंको भृकुटीमण्डपमा गर्ने भएको छ।
सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभल हुँदै, १० विश्वचर्चित फिल्म प्रदर्शन गरिने
काठमाडौं । यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको...
प्रशान्त महासागरमा अमेरिकाले डुबायो इक्वेडरको पाँचौं डुंगा
वाशिङटन डीसी । सेनाले लागुऔषध तस्करीमा संलग्न रहेको आशंका गरिएको इक्वेडरको अर्को एउटा डुंगालाई पनि अमेरिकाले प्रशान्त महासागरमा डुबाएको छ । अमेरिकी दक्षिणी कमान्डका...
हुथीको आक्रमणबाट ७३ जना घाइते
२३ भदौ, काठमाडौं । यमनमा रहेको साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूको आक्रमणबाट कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ।...
जेनजी सहिद दिवसका अवसरमा अमेरिका र बेलायतले के भन्यो ?
काठमाडौं । ‘जेनजी सहिद दिवस’का अवसरमा नेपालस्थित अमेरिकी र बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेपालमा पहिलोपटक मनाइएको...
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : सभापति लामिछाने
सभापति लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।...
महेन्द्ररत्न क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खनाल नियुक्त
महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्।...
सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइतेलाई प्रहरीले समात्यो
काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित...
शुक्रबार एकै दिन ६ फिल्म रिलिज हुँदै, कुन-कुन आउँदैछन्?
भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २ः डेडपोइन्ट' र 'हैवान' प्रदर्शनमा आउन लागेका हुन्।
विस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ
काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो।
तस्बिरमा हेर्नुहोस् विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्ति र ओली पक्राउसम्म
काठमाडौँ । गत वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ...
आफ्नो जलेको घरमा ‘राष्ट्रमाथिको आक्रमण’विरुद्ध खबरदारी सभा आयोजना गर्दै महेश बस्नेत
सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।...
बाढी प्रभावितका लागि युनिलिभर नेपालको ५ करोड सहयोग
२३ भदौ, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।