बाढीपीडितका लागि संकलित सामग्री कसरी गर्दैछ सरकारले वितरण ?
१९ भदौ, काठमाडौं । रसुवा बाढीपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायका साथै देशभित्र पनि अत्यावश्यक सामान र राहत संकलन भइरहेको छ । सरकारले विभिन्न ठाँउमा संकलन केन्द्र बनाएर त्यहाँबाट राहतका सामग्री वितरण गरेको छ । चीन, भारत, अष्ट्रेलिया, कतार लगायतका देशहरूले बाढीपिडितहरूका लागि सहयोग प्याकेज ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका छन् । सरकारले अन्तर्राष्ट्रिय सहायता र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →