THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

रजिस्ट्रार पोखरेल न्यायधीशमा सिफारिस

३० भदौ, काठमाडौं । न्याय परिषद्‍ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायधीशका सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालतको न्यायधीशका सिफारिस गरेको हो ।
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →