मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५, स्वयम्भू भगवानपाउँबाट यही भदौ ९ गते चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →