कांग्रेसको पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसीको अग्रता कायमै, पछ्याउँदै जगदीशचन्द्र पोखरेल

मुख्य बुँदाहरू
  • २८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा.
  • केदार नरसिंह केसीले अग्रता कायमै राखेका छन् । ३ हजार २१ मत गणना हुँदा डा.
  • केदार नरसिंह केसीले १३८३ मत प्राप्त गरेका हुन् । यसैगरी प्रा.
  • जगदीशचन्द्र पोखरेल ११३१ मतसहित दोस्रो स्थानमा छन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →