पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी
काठमाडाैँ। पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा पछिल्लो १० दिनमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ७४ जना लडाकु मारिएको जनाएको छ। सेनाले...
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत दिने प्रदेश सरकारको निर्णय
धनुषा । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको...
वन्यजन्तु संरक्षणमा चुनौती बन्दै छाडा कुकुर
गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु संरक्षणमा छाडा कुकुर चुनौती बनेको छ। छाडा कुकुरले कस्तुरीमृग, नाउरलगायतका वन्यजन्तुलाई आक्रमण गरी सिकार गर्ने गरेको छ।...
स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरणसम्बन्धी सूचना जारी गर्दै परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक अनिवार्य गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि...
रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन आग्रह
गण्डकी। जिल्ला समन्वय समिति, कास्कीले नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको रत्न मन्दिर र हिमागृहको जग्गा व्यावसायिक प्रयोजनका लागि लिजमा नदिन आग्रह गरेको । शुक्रबार...
‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’
‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा...
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन
कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।...
पर्यटकले भरियो सिक्लेस, भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह
पोखरा। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ। तिहारको भोलिपल्ट कात्तिक २६ गते...
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?
आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था...
नेपाली झण्डामा सजिएकी पुन्टुरी, यसरी मनाइन् जन्मदिन
पुन्टुरीलाई राष्ट्रिय झण्डामा सजाएर जन्मदिन मनाउनुको उद्देश्य हात्तीप्रतिको माया मात्र देखाउनु थिएन। उनीहरू पनि हाम्रो नेपाली पहिचान र सम्पदाको हिस्सा हुन् भन्ने सन्देश दिन...
सार्वजनिक सेवामा २३ प्रतिशत आदिवासी जनजाति
नेपालमा आदिवासी जनजातिको जनसंख्या ३४.८७ प्रतिशत छ । तर सार्वजनिक सेवामा प्रतिनिधित्व भने २३ प्रतिशत हाराहारी मात्रै छ ।
सोनिया गान्धीको संस्मरणका मुख्य खुलासाहरू
पुस्तकले स्वतन्त्र भारतको इतिहासका केही विवादास्पद घटनाक्रमहरूलाई पनि पुनः स्मरण गरेको छ, जसमा सन् १९८४ को अपरेसन ब्लु स्टार, सन् १९७५ को सङ्कटकाल र...
बसको ठक्करबाट बालिकाको मृत्यु
भक्तपुर। बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको...
आलोचना हटाउन मोदीको दबाबपछि सोनियाले फेरेकी थिइन् प्रकाशक
यद्यपि पेन्गुइन र्यान्डम हाउसले पछि एक विज्ञप्ति जारी गर्दै यस्ता 'छलफलहरू सामान्य' रहेको र आफूहरू पुस्तक प्रकाशन गर्न 'इच्छुक र उत्सुक नै रहेको' दाबी...
बन्दुक छाडेर र्याप हान्न निस्किएका योद्धा
शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा...
डीडीसीको आर्थिक अनियमितता प्रकरणमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख शर्मा पक्राउ
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा भएको भनिएको आर्थिक अनियमितता तथा संगठित अपराधको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा...
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?
महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा भ्रमणमा रहेको टोलीमा पार्टीका तर्फबाट विचार उनैले राख्नेछन् ।
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति
चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।...
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
काठमाडाैँ। जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ। उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना...
एआई उद्योगको केन्द्रमा थिए जेन्सेन हुआङ, उनको बहिर्गमनपछि अब के होला ?
काठमाडौँ । एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङले विवादका बीच कम्पनीको नेतृत्वबाट राजीनामा दिएपछि विश्वको सबैभन्दा महँङ्गो प्रविधि कम्पनीमध्ये एक एनभिडियाको भविष्यबारे चासो बढेको छ ।...
अब राति २ बजेसम्म होटल खोल्न पाइने
जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।...
हिउँले सजिएको जुगल हिमाल (तस्बिरहरू)
हिउँले ढाकिएका अग्ला चुचुरा, चम्किला हिमाली पाटा र वरपरको शान्त प्राकृतिक वातावरणले जुगल क्षेत्रलाई विशेष बनाएको छ।
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि सरकारले माग्यो अवधारणापत्र
काठमाडौँ। सरकारले अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको विकास र प्रविधिमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि अवधारणापत्र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।