भोटेकोशी बाढीपीडितका लागि कतारबाट सहयोग
दोहा । कतारस्थित एसियाना दोहोरी गजल रेस्टुराँ बारमा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढीपीडितका लागि आफ्नो कमाइबाट रकम संकलन गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका छन् । एसियानाका जनरल म्यानेजर
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →