ईभी गाडीको दुर्घटना रोक्न सेफ्टी एजुकेसन र ट्रमा सेन्टरको खाँचो छ : सांसद बम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पछिल्लो समय विद्युतीय (ईभी) सवारी साधनको दुर्घटना दर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक सुरक्षा र सवारी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →