ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड
काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित बिदाइ तथा फेरि भेटौँला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →