सकियो छठ, झिलिमिली हटेर पुरानै स्वरूपमा फर्किए नदी-पोखरी किनार (भिडियो रिपोर्ट)
काठमाडौँ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्था, निष्ठा र प्रकृति पूजाको महान् पर्व छठ विधिवत् रूपमा सम्पन्न भएको छ । चार दिनसम्म झिलिमिली र भक्तिमय बनेका खोला-नदी र पोखरीका किनारहरू अहिले पुरानै स्वरूपमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →