एमालेले छोडेको मन्त्रालयमा जसपाका फणीन्द्र नियुक्त, आजै शपथको तयारी
पोखरा । गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । आजै साढे ११ बजे नयाँ मन्त्रीको शपथ गराउने तयारी छ । ‘मन्त्रीको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →