जनकपुर बोल्ट्सले जित्यो टस, चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका कप्तान हर्मित सिंहले टस जित्दै ब्याटिङ रोजेका हुन्।...
वार्नरको कमी खट्किए पनि टिमको मनोबल घटेको छैन : गणेश गौतम
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्ससँग ७ रनले पराजित भएपछि काठमाडौँ गोर्खाजका युवा बलर गणेश गौतमले केही क्याच छुट्दा खेल आफ्नो...
एक जासुसको कथा भन्ने रहस्यमयी फिल्म, हेर्नुस् युट्युबमा
गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका दक्षिण भारतीय फिल्म मन पराउनुहुन्छ? त्यसो हो भने यो फिल्म तपाईंका लागि राम्रो विकल्प हुन सक्छ। राम्रो कमाइ...
तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती
काठमाडौँ । अभिनेत्री अदिती बुढाथोकी विगत तीन वर्षदेखि आफ्नो नाम र तस्बिर दुरुपयोग गरी खोलिएका नक्कली स्न्यापच्याट एकाउन्टबाट हैरान छिन् । आफ्नो पहिचान नक्कल...
डेथ ओभरमा पेस नदिई कटर फालेँ, योजना सफल भयो : हेमन्त धामी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ । सुदूरपश्चिमको जितमा महत्त्वपूर्ण भूमिका खेलेका...
गृहमन्त्री गुरुङ आज युएई जाँदै, विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएका छन् । युएईमा आयोजना हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी...
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा...
स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्याउने योजना
काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा...
चितवनलाई हराउनैपर्ने दबाबमा जनकपुर, टस जितेर ब्याटिङ रोज्यो
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।...
जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई...
चितवनविरुद्ध जनकपुरले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनसँगको...
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।...
अन्तरिक्षको फोहोर : पृथ्वीको मौसम र वायुमण्डलमाथि नयाँ संकट
रातको सफा आकाशमा नियाल्दा कुनै उपग्रह तीव्र गतिमा अघि बढेको देख्न सकिन्छ। यी पृथ्वीको परिक्रमा गरिरहेका हजारौँ मानव निर्मित वस्तुहरूमध्येका एक हुन्। तर अन्तरिक्षमा...
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने
काठमाडौँ । छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी विभाग सोमबार (कात्तिक ३० गते) खुला रहने भएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै...
गाजाको नासेर अस्पतालमा आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
गाजास्थित नासेर अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा छ जनाको मृत्यु र २७ जना घाइते भएपछि संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले आक्रमणको निन्दा गर्दै स्वास्थ्य संस्थाको...
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते
२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ ।...
१२ वर्षअघिको त्यो पीडा नभुल्दै फेरि भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु
सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।