हरितालिका तीजको रौनक: शिवालयमा महिला श्रद्धालुको भीड
काठमाडौँ । नेपाली हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज देशभर धार्मिक तथा सांस्कृतिक विधिपूर्वक मनाइँदैछ। तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि श्रद्धालुको उल्लेख्य भीड लागेको छ। तीजको दिन विशेष
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →