THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
रातोपाटी

पार्टी र नेतृत्वविरूद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयासको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रवि लामिछाने र भारतीय विदेश सचिवबिच भेटवार्ता

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता भएकाे छ । नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका...

रास्वपा सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका सचिव मिश्री सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठस्थित निवास नै पुगेका थिए।...

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा...

तस्बिरमा हेर्नुहाेस् तिहार नजिकिएसँगै किनमेल गर्नेहरूकाे भिड

काठमाडौँ। तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ। यही शनिबारदेखि सुरु हुने यमपञ्चकको लागि आवश्यक सामग्री किन्न मानिसहरूको बजारमा भिड लागेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ ।

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन सफल देखिन्छ । तर, खर्चमा पुरानै प्रवृत्ति हाबी भयो । भएको...

पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान दिँदै पूर्वप्रधानमन्त्री नेपालले आफूले सम्बन्धित मन्त्रालयहरूबाट प्रक्रियासम्मत रुपमा आएको फाइल अघि बढाएको बताएका छन् ।

SF

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरूद्ध गम्भीर उजुरी

सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका तीन जना न्यायाधीशविरूद्ध गम्भीर उजुरी परेका छन्।

आयो ‘चिरञ्जीवी भवः’ को ‘जाले रुमाल’

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा...

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा

काठमाडाैँ। सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडाैँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धराैटीमा रिहा गर्न आदेश दिएकाे थियाे। धराैटी रकम...

मंसिरमा हुने पूर्वाधार सम्मेलनको तयारी तीव्र : दिल्लीदेखि बेइजिङसम्म रोड शो गरिने

काठमाडौँ । देशको पूर्वाधार विकास र लगानी प्रवर्द्धनलाई तीव्र गति दिँदै आगामी सात वर्षभित्र नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने स्पष्ट लक्ष्यसहित सरकार...

नापी विभागले गरेको ८५७ जना कर्मचारीको सरुवा रद्द

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा गत २०८३ असोज २३ गते गरिएको विभिन्‍न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय...

रामायण : भव्यताको नयाँ मानक, तर ‘पर्फेक्ट’ हुन असफल

कथाको केही भागमा सुस्त गति, संवादको प्रभावकारितामा कमी र यादगार संगीतको अभावले अनुभवलाई केही कमजोर बनाउँछन्।...

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

SF

पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्‍यौं?

आज हामीले नदीबाट लाभ लिने उपाय त धेरै सिकेका छौं। तर त्यसको जोखिम बुझेर कहाँ बस्ने, कहाँ खेती गर्ने र कहाँ संरचना बनाउने भन्ने...

देश 'यदुवंशी' बाटोमा नजाओस् : डा.बाबुराम भट्टराई

काठमाडाैँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देश यदुवंशीकाे बाटाेमा जान नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्ताे बताएक हुन् । दशचोटी...

प्रधानमन्त्री शाहलाई भारतका विदेश सचिवले भने: भ्रमणको तयारी तीव्र पारिएको छ

भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराएका थिए।...

प्रधानमन्त्रीले विदेश सचिव मिश्रीलाई सोधे- खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ ?

दुई दिने भ्रमणमा आएका मिश्रीसँग प्रधानमन्त्री बालेनले बिहीबार शिष्टाचार भेट गर्दै यस्तो चासो राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विराटनगर ८३ रनमै अलआउट, काठमाडौंलाई प्रतियोगिताकै सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहिबार जारी खेलमा काठमाडौं गोर्खाजको घातक बलिङसामु विराटनगर किंग्स मात्र ८३ रनमा समेटिएको छ।...

SF

प्रधानमन्त्री र भारतीय विदेश सचिवबीच भेटवार्तामा के के भयो कुराकानी?

प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति यादव र बेलायती राजदूतबिच भेट

उनले नेपालको विकास प्रयासमा बेलायतले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरे।

आईजीपी हटाएको औचित्य सरकारले पुष्टि गर्ला, अझै राम्रो काम गरे हुन्थ्यो भन्ने लाग्छ : रवि

१९ कात्तिक, काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् । बिहीबार चितवनमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।