निडर प्रकृति : जो साढे ३ सय क्षतविक्षत् शव पहिचानमा खटिइन्
चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए । घाइतेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →