THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026
रातोपाटी

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको छ। मंगलबार साँझ ५ बजेका लागि निर्धारित बैठक ५ बजेर २२ मिनेटमा सुरु भए...

SF

संविधानले दिएको अधिकार माग्दै बिते प्रदेशका ९ वर्ष, मुख्यमन्त्रीहरू फेरि एकै ठाउँ

संघीयता कार्यान्वयनको नौ वर्षपछि पनि प्रदेश सरकारहरू संविधानले दिएका अधिकार मागिरहनुपर्ने अवस्था आफैमा एउटा गम्भीर प्रश्न हो।

कोशी प्रदेशमा थप १३ भाषालाई सरकारी कामकाजको भाषा बनाउने विधेयक पारितप्रति पाँच दलको स्वागत

विराटनगर। कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले स्वागत गरेका छन्। २०८३...

दोधारा–चादँनी झोलुंगे पुल बनाउन २० करोड लाग्ने

कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुंगे पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।...

मापदण्ड नपुगेका ४७ प्रकारका औषधिको अनुमति रद्द

​काठमाडौँ। औषधि व्यवस्था विभागले कलेजो, मिर्गौला प्रत्यारोपण गरेका र बाथरोगका बिरामीले प्रयोग गर्ने (रोग प्रतिरोधात्मक क्षमता नियन्त्रण गर्ने) ४७ प्रकारका औषधिको बिक्री-वितरण तथा आयातमा...

SF

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री (महिलातर्फ) प्रतिमा गौतम निर्वाचित भएकी छन्।

SF

उद्योगमन्त्री साह र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त सुकलालबीच भेट

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी...

SF

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

पनामामा भूकम्पपछि आपत्काल घोषणा

शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

खगेन्द्र सुनारलाई छानबिन अवधिभर सांसदबाट निलम्बन गर्नुपर्छ : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई विवादित अडियो प्रकरणको छानबिन अवधिभर सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन्।...

राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश

काठमाडाैँ। राष्ट्रपति रामचन्द्र पाैडेलले दुई वटा अध्यादेश जारी गरेका छन्।

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

उनले जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने बताए।

बाढीमा बेपत्ता नागरिकलाई मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

२७ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १० भदौको रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु...

SF

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा

१० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ।

नेकपा संयुक्तले ३ दिन आधा झण्डा झुकाउने

काठमाडौँ। नेकपा (संयुक्त) का नेता डा. विजयकुमार पौडेलको निधनमा पार्टीले ३ दिनसम्म आधा झण्डा झुकाउने निर्णय गरेको छ। मंगलबार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकले...

सिंहदरबार अगाडि जेनजी युवाका आमाहरूको धर्ना, तस्बिरहरू

काठमाडौँ। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले मंगलबार सिंहदरबार अगाडि धर्ना दिएका छन्।...

बेलायतको स्वास्थ्य सेवा र भिजिट भिसा : सांसद् बोहोराको दाबीमाथि सोलिसिटर थापाको स्पष्टीकरण

राजदूत नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले बेलायतको स्वास्थ्य सेवाबारे गरेको दाबी विवादास्पद देखिएको छ।...

चांगान निभो क्यू ०५ धनगढीमा सार्वजनिक, टेस्ट ड्राइभको पनि अवसर

२७ असोज, धनगढी । चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू ०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रको आधिकारिक बिक्रेता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक...

रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार

रसुवा बाढीबाट विस्थापित भन्छन्, ‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन् । यसपालिको दशैं-तिहार रुँदै टेन्टमै...

सुरु हुँदै शुक्र अस्त, किन यो बेला शुभकार्य गर्न वर्जित मानिन्छ ?

दसैं सुरु भएको छ । आज घटस्थापना, घरघरमा जमरा राखेर नवरात्र आरम्भ गरिँदै छ । अबको केही दिन देवी दुर्गाको पूजा, आराधना र दसैंको...

विद्यार्थी केन्द्रित शिक्षा ऐन बनाउन गण्डकीका सरोकारवालासँग शिक्षा संवाद

शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउन गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।