सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु
कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा...
राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल
५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन्...
जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो
टर्की । जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको वार्ता शनिबारसम्म लम्बिएको छ । दुई सातासम्म चलेको...
कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यका...
प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा निर्यातजन्य वस्तुगत सङ्घका प्रतिनिधि नसमेटिएको भन्दै आपत्ति
काठमाडौँ । प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख वस्तुगत सङ्घका एक जना पनि प्रतिनिधि समावेश नगरिएको प्रति निजी...
भारतीय विद्यार्थीको चित्रमा जीवित देवी कुमारीदेखि हिमालसम्म, दूतावासमा प्रदर्शनी
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले आयोजना गरेको चित्रकला...
प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह
सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञको सहभागितामा विशेष आन्तरिक छलफल गरेको...
दैलेखमा श्रीमती र ३ छोराछोरीमाथि बाबुले गरे बञ्चरो प्रहार, दुईले गुमाए ज्यान
उनले सामान्य घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन जना सन्तानमाथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
नेपाल दक्षिण र मध्य एसियाको सभ्यतागत सेतु : पर्यटनमन्त्री पौडेल
नयाँ दिल्ली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएका छन्। भारतको नयाँ...
बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल
झापा । झापाकाे उत्तरी क्षेत्रका किसान यतिबेला जङ्गली हात्तीको डरका कारण रातभर जाग्राम बस्न बाध्य छन् । भारतको पश्चिम बङ्गालतर्फबाट हुल बाँधेर आउने जङ्गली...
कहिल्यै सहजै देखिने डाँफे, अहिले मुस्किलले भेटिन्छ
चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै गएपछि यसको अस्तित्व संरक्षण चुनौतीपूर्ण बनेको हो।...
संस्कारको आवरणमा पशुमाथि क्रूरता
दसैँ आएपछि मलाई विगतका केही घटनाक्रमले झस्काइदिन्छ, जसको प्रत्यक्ष साक्षी बनेर मैले चरिकोटमा आफ्नो बाल्यकालको दसैँ मनाएको छु। ३०–४० को दशकमा अहिले जस्तो फेसबुक,...
काठमाडौंमा कौडाको खालबाट २४ जना पक्राउ, लाखौं रूपैयाँ जफत
काठमाडौंको म्हैपीस्थित एक घरमा कौडा खेलेको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ।
मेरा अन्धविश्वास विरुद्धका आत्मसङ्घर्षहरू
म हिन्दू कर्मकाण्डी ब्राह्मण परिवारमा जन्मिएको हुँ । अहिले उमेरको आठौँ दशकको जीवनयात्रामा छु । ५६ वर्षदेखि कुनै पनि संगठित धर्ममा मेरो आस्था, विश्वास...
नेपाल दक्षिण र मध्य एशियाबीचको सभ्यतागत सेतु हो : मन्त्री पौडेल
५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएकी छिन् ।...
अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीयसहित ५ जना पक्राउ
होटलको तेस्रो तलामा रहेको २०३ नम्बरको कोठा भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ।
विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि तीन विकल्प
काठमाडौँ । विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ...
व्यावसायिक सेफहरूका लागि नेपालकै पहिलो रियालिटी सो ‘सेफ नेपाल : द प्रोफेसनल्स’ आउँदै
काठमाडौँ । व्यावसायिक सेफहरूका लागि समर्पित नेपालकै पहिलो प्रतिस्पर्धात्मक कुकिङ रियालिटी टेलिभिजन कार्यक्रम ‘सेफ नेपाल : द प्रोफेसनल्स’ आगामी सन् २०२७ फेब्रुअरीदेखि योहो टेलिभिजनमा...
गणेश र भैरवका छुट्टै निवास निर्माणले सम्पदा संरक्षणमा योगदान : डंगोल
५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान...
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु
मणिपुर । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन्...
गाँजा विवादमा वृद्ध दम्पतीमाथि इँट्टा प्रहार : घाइते पतिको मृत्यु, पत्नी अस्पतालमा
सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरस्थित मुखिया चोकमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँट्टा प्रहार गरी गम्भीर घाइते बनाइएका ७४ वर्षीय वासुदेव साह तेली (सुकदेव साह)...
सर्लाहीमा सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आ’क्रमण: श्रीमान्को मृ’त्यु, छिमेकी युवक पक्राउ
सर्लाहीको हरिपूर्वा नगरपालिका-१ बसन्तपुरमा लागुऔषध गाँजा किनबेचको विवादका कारण सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ।...
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।...
सांसदले प्रेमिकालाई औँठी लगाइदिए, संसद्भित्रै चुम्बन गर्दा गुञ्जियो सदन!
उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि...
शान्ति प्रक्रिया अघि बढाउन दुई तिहाइको सरकार मात्रै पर्याप्त हुँदैन : देव गुरुङ
५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।