मार्गशीर्ष कृष्ण तृतीया : श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा सम्पन्न
काठमाडौँ । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर चढाएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सुरु भएको जात्रा...
कोइला, पेट्रोलियम र ग्यासको प्रयोग क्रमशः अन्त्य गर्ने मलेसियाको तयारी
मलेसिया । ऊर्जा सुरक्षामा असर पर्न नदिन मलेसियाले जीवाश्म इन्धनको प्रयोग एकैपटक बन्द नगरी क्रमिक रूपमा घटाउँदै स्वच्छ ऊर्जातर्फ अघि बढ्ने भएको छ ।...
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
काठमाडौँ । बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठुलो स्तरको अनुसन्धान सुरु गरिएको छ । यस्ता समस्या किन उत्पन्न हुन्छन्...
पश्चिम एसियामा तनाव चर्किएसँगै तेलको मूल्य फेरि बढ्यो
सिएनएन । पश्चिम एसियामा सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल...
१० बजे १० समाचार : बालेन र रवि राष्ट्रपति भेट्न शीतलनिवासमा, एकताको पहलमा शेखर समूह
काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको ११ गते शुक्रबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर हाजिर भएका छौँ- १.
सेवाग्राहीलाई दुःख दिने ७ जना बिचौलिया पक्राउ
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको...
नेपाली र अमेरिकी सेनाबिच विस्फोटक पदार्थ निष्क्रिय पार्ने सीप आदानप्रदान हुने
काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबिच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थ पत्ता लगाउने, निष्क्रिय पार्ने र सुरक्षित रूपमा हटाउने विषयमा...
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।...
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।...
कृष्णभीरको विकल्पसहित गोरखाका सडक आयोजनामा साढे ५ अर्ब बजेट
काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकासहित रसुवा, नुवाकोट र धादिङको जनजीवन अस्तव्यस्त बनेको तीन महिना बितिसकेको छ। बाढीले बगाएका ३३ वटा...
बाजुरामा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा पाँच जना घाइते भएका...
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे...
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।...
वैदेशिक रोजगारी ठगी रोक्न किन चाहियो विशेष कार्यदल ?
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकाय हुँदाहुँदै फेरि विशेष कार्यदल किन चाहियो भन्ने विषयमा प्रश्न उठेको छ ।
‘चीनको चाहना नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने छ’
सरकारी तर्फबाट उच्चस्तरीय भ्रमणको सम्भावनाबारे थोरै अनौपचारिक कुराहरू भए। चीनको चाहना हेर्दा नेपालबाट उच्चस्तरीय भ्रमण छिटो भइदिए हुन्थ्यो भन्ने देखिन्छ।
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’...
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।...
सरकारले सेल्टर खाली गर्न निर्देशन दिएपछि सुकुमवासीहरू भयभित
बोडेस्थित कृषि विकास बैंकको भवनमा अस्थायी सेल्टरमा बस्दै आएका सुकुमवासीलाई हट्न निर्देशन दिएपछि उनीहरु सरकारसँग रुष्ट बनेका छन् । बोडेमा बसेकालाई ठाउँ खाली गर्न...
मलेसिया श्रमिक ठगी प्रकरण : रामेश्वर र शेरबहादुरले निर्णय गरे, डीपी र शरतसिंहको पालामा पनि पठाइयो
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न...
३६ वर्षमै श्रीमती गुमाएका धर्मको कर्म : छोराछोरीलाई डाक्टर, इन्जिनियर र नर्स बनाए
१७ वर्षअघि श्रीमती गुमाएका धर्मले अर्को बिहे गरेनन् । बरु, एक्लो प्रयासमा ३ छोरी र १ छोरा हुर्काए, बढाए, पढाए र उज्वल भविष्यको बाटोतर्फ...
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच जना घाइते
पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?
करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा...
बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार
कुमरोजवासी कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आज उनीहरूले आर्थिक समृद्धिको आधार बनाएका...
‘चोलेन्द्र, गगन, उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की छ’
श्रीमती कविता पाण्डेमार्फत दिइएको उजुरीमा सापकोटाले हालसम्म उनीमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आफूलाई सुरक्षाकर्मीले गरेको ज्यादती र जबर्जस्ती गरेको उल्लेख गरेका छन् ।
दूधको भाउ बढाउन सरकारलाई चौतर्फी दबाब
दूधको भाउ बढाउने विषयमा सरोकारवालाबीच भने मूल्य कति र कुन आधारमा बढाउने भन्नेमा आ–आफ्नै तर्क र अडान देखिएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।