नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेका भोजराज न्यौपाने दोषी ठहर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर राहत शिक्षकको जागिर खाएको अभियोग लागेका भोजराज न्यौपाने विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →