चापाकल सुकेपछि खानेपानी सङ्कट : एउटै पम्पको भरमा दुई सय परिवार
सिरहा । घरको आँगनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको सङ्कट भोग्नुपरेको छ। करिब २ सय घरपरिवार पानी भर्न छिमेकीको सबमर्सिबल पम्पमा लाइन बसेर पानी ल्याउन बाध्य छन्। गाउँकै मोहन झाको घरमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →