भारतकी खुसीलाई हराउँदै ‘कर्मा फाइट लिग–९’ मा युजिनको शानदार जित
काठमाडौँ । नेपाली खेलाडी युजिन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग–९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाएकी छन् । नेपाल र भारतबिचको प्रतिस्पर्धामा युजिनले उत्कृष्ट प्रदर्शन गर्दै खुसी सिंहमाथि जित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →