एप्पलले हटायो सिरि र भिजन प्रो टिमबाट सयौं कर्मचारी
एप्पलले सिरि र भिजन प्रो टिमबाट सयौं कर्मचारीहरूको पद कटौती गरेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार कम्पनीले भीआर हेडसेट भिजन प्रो र सिरि तथा इन्टेलिजेन्ट सिस्टम्स एक्सपिरियन्स टिमबाट कुल दुई सयभन्दा बढी कर्मचारीहरूलाई हटाएको छ । एप्पलले आफ्ना नयाँ एआई प्रयासहरू र नयाँ यन्त्रहरूमा ध्यान केन्द्रित गर्नको लागि यो संरचनात्मक परिवर्तन गरेको जनाएको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →