नाडा अटो शोमा पाँच कम्पनीले पाए उत्कृष्ट स्टलको उपाधि
१५ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको शोमा कुल २०० बढी स्टल थिए । नाडा अटो शोमा विभिन्न पाँच विधामा उत्कृष्ट स्टलको उपाधि प्रदान गरिएको छ । चारपांग्रे प्यासेन्जर कारतर्फ साइमेक्स इन्क प्रांलिको बीवाईडीले उत्कृष्ट...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →