THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 29 October 2026
रातोपाटी

तीन महिनामा ५ प्रतिशत पनि भएन विकास खर्च

विराटनगर। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि सकिँदासम्म कोशी प्रदेश सरकारको बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असोज...

इशान पाण्डे लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौँ । नेपाली क्रिकेटर इशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा...

राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।...

गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान

काठमाडौँ । ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार’ भन्ने मूल नाराका साथ गैरदलीय स्थानीय तह अभियान नेपालको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। गैरदलीय...

प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने :  ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक

जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा...

SF

नेपालभर 'चेरी क्यू'को डेलिभरी सुरू

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस पदाधिकारी शपथ ग्रहणमा आउने क्रम जारी, तस्बिरहरू

काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सुरू हुँदैछ । निर्वाचित भएकाका परिवारका सदस्य र आफन्त...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जनकपुरका आइकोनिक प्लेयर राहुल र स्पीनरहरू चम्किँदा काठमान्डु ११५ रनमा अलआउट

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।

विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

धनुषा । राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । विश्वविद्यालयले प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू समेत उठाएको छ...

लुम्बिनीमा विभिन्न मातृ भाषीलाई सरकारी कामकाजको भाषा बनाउनु पर्छ : सभामुख घर्ती

बुटवल। लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेशमा बोलिने विभिन्न मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रदेशमा बोलिने...

कोप ३१ मा नेपालको प्रभावकारी सहभागिताका लागि तयारी

आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप–३१ का लागि नेपालको तयारी, संसदीय सहभागिता र सम्मेलनमा उठाइने प्राथमिकताका विषयमा विचारविमर्श भएको...

प्रहरीले भन्यो : इनम सापकोटामाथि अनुसन्धान भइरहेकाले प्रमाण सार्वजनिक नगर्नू

प्रहरीले विचौलियाको काम गरेको आरोपमा पक्राउ परेका इनम सापकोटाबारे अनुसन्धान जारी रहेकाले संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न आग्रह गरेको छ।...

एनपीएलः १७ वर्षीय राहुल चम्किँदा काठमाण्डु ११५ रनमा अलआउट

१७ वर्षीय राहुल यादव चम्किँदा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ११५ रनमा अलआउट गरेको छ।...

हिमालय क्षेत्रमा अव्यवस्थित निर्माणले तीन लाख मानिस विपद्को जोखिममा

काठमाडौँ । हिमालय क्षेत्रमा बढ्दो अव्यवस्थित निर्माणका कारण कम्तीमा तीन लाख मानिस बाढी, पहिरो र हिमताल विस्फोटजन्य विपद्को जोखिममा रहेको नयाँ अध्ययनले देखाएको बिबिसिले...

काठमाडौं ११५ रनमा अलआउट, जितका लागि जनकपुरलाई ११६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाज ११५ रनमा अलआउट भएको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इरानमा आक्रमणको सम्भावनाबीच अमेरिकी सैन्य अधिकारी हटाइए

वासिङ्टन डीसी । अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला युद्धमन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट...

‘अर्नब’ चक्रवातको प्रभाव: यी राजमार्गहरूमा पहिरोको उच्च जोखिम

काठमाडौँ । चक्रवात ‘अर्नब’ को सम्भावित प्रभावका कारण आगामी केही दिनमा देशका प्रमुख राजमार्गहरूमा पहिरोको उच्च जोखिम बढेको छ। जल तथा ऊर्जा आयोगको सचिवालय...

प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत

रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ ।

SF

के आफ्नै देशमा पढ्न र न्याय पाउन खोज्नु मेरो गल्ती थियो?

रातको दुई बजे निद्रा खुल्दा मेरो मनमा एउटै प्रश्न घुमिरहेको थियो— आखिर मैले के गल्ती गरेको थिएँ? म किन देश छाड्ने सोचसम्म पुगेँ? के...

एनपीएलः टिकट सोल्ड आउट, रंगशाला खाली

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलका टिकट सबै बिक्री भएको भनिए पनि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दर्शकको उपस्थिति भने अपेक्षाअनुसार देखिएको छैन।...

चालु आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालमा १६ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।