‘सक्किगोनी’ फेरि दर्शकमाझ आउने तयारीमा
काठमाडौँ । लोकप्रिय हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ पुनः दर्शकमाझ आउने भएको छ । लामो समयदेखि प्रसारण रोकिएको यस टेलिशृङ्खलाको चौथो सिजन निर्माण हुने भएको हो...
सन् २०३५ सम्ममा विश्वभर क्रिश्चियनभन्दा धेरै मुस्लिम हुने
काठमाडौँ । सन् २०३५ सम्ममा विश्वभर मुस्लिम धर्मावलम्बीको सङ्ख्या इसाई (क्रिश्चियन) हरूको भन्दा धेरै हुने देखिएको छ। अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्च सेन्टरले हालै...
निर्वाचन सुधारमा दलहरूको साथले उत्साह मिलेको छ : प्रवक्ता भट्टराई
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभा निर्वाचनका विषयमा प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गरेको छ । आयोगले शुक्रबार दलका नेताहरूसँग निर्वाचनको तयारी,...
२६२१ विन्दुमा नेप्से, ३ अर्ब ८८ करोडको सेयर किनबेच
शुक्रबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
मधेसमा नयाँ सरकार गठनको कसरत : एमालेसँग सहकार्य गर्न उपेन्द्र यादव अनिच्छुक
जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा केही घण्टा मात्रै बाँकी रहँदा पनि दलहरूबिच सत्ता सहकार्यको ठोस सहमति जुट्न...
नेपालगञ्जमा रगत अभाव
‘नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ’
निर्वाचनबारे सरकारको धारणा आएपछि मात्रै बोल्छौँ : गगन थापा
थापाले निर्वाचनको विषयमा सरकारले आफ्नो धारणा र प्रस्ताव स्पष्ट रूपमा राखेपछि मात्रै राजनीतिक दलहरूबीच छलफल हुन सक्ने बताए।...
'पार्वती'पछि अशोक दर्जीको नयाँ फिल्म, नीर शाह र पूजा शर्मासँग देखिँदै 'सेतो कोट'मा
अशोक दर्जीले 'मन बिनाको धन'बाट फिल्म अभिनयमा डेब्यू गरेका थिए। उनको दोस्रो फिल्म 'पार्वती' यसै वर्ष प्रदर्शनमा आएको थियो।
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर
४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित...
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी आमाको ९१ वर्षको उमेरमा निधन
लखनउ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथकी आमा सावित्री देवीको ९१ वर्षको उमेरमा निधन भएको छ । उत्तराखण्डको पौडी गढवाल जिल्लाको पञ्चुर गाउँस्थित...
निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक आधिकारिकतासँग जोडिएको विषय होइन : गगन थापा
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन सम्बन्धी विवरण अद्यावधिक आजभोलिमै हुने बताएका छन् । शुक्रबार निर्वाचन आयोग परिसरमा पत्रकारसँग...
मेस्सी नै एमएलएसका सर्वाधिक महँगा खेलाडी
काठमाडौँ । अर्जेन्टिनी फुटबल हस्ती लियोनल मेस्सी अमेरिकी मेजर लिग सकर (एमएलएस) का सर्वाधिक पारिश्रमिक पाउने खेलाडीका रूपमा यथावत् रहेका छन् । एमएलएस प्लेयर्स...
एन्थ्रोपिकका ९६ प्रतिशत कर्मचारी करोडपति, ६०० जनासँग १० करोड डलरभन्दा बढीको सेयर
काठमाडौँ । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको सेयर बजारमा प्रवेशसँगै कम्पनीका अधिकांश कर्मचारी रातारात करोडपति बनेका छन् । कम्पनीका कुल कर्मचारीमध्ये करिब ९६ प्रतिशतको नाममा...
प्रतिपक्षी चिन्दिनँ भन्न सरकारले अरू बेला पाउला, निर्वाचनमा पाउँदैन- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
सामुदायिक र निजी दुई धार बनाएर शिक्षा बिग्रेको छ : रामवरण यादव
प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहुदलपछि सामुदायिक र निजी दुई धार बनाएका कारण शिक्षा बिग्रीएको बताएका छन् ।
कोप ३१ : नेपालका एजेण्डा नैरोबी वर्क प्रोग्रामभित्र सीमित हुने जोखिम
४ मंसिर, अन्ताल्या (टर्किए) । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) को आज अन्तिम दिन भए पनि मुख्य राजनीतिक बुँदाहरूमा सहमति...
गण्डकी सरकारको भ्याकेट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेश सरकारले दिएको भ्याकेट निवेदन 'हेर्न नभ्याइने'मा...
सचेतना सप्ताहमा मात्रै मन्त्री मेहताको एएमआरप्रति चासो
काठमाडौँ । नियमित समयमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रण र औषधि अनुगमनका विषयमा खासै चासो नदेखाएकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विश्व एन्टिमाइक्रोबियल...
प्रेम सम्बन्धमा विश्वासको संकट : अस्वीकार, शंका र प्रतिशोधले किन लिँदैछ ज्यान ?
सर्लाहीको लालबन्दीमा बिहीबार भएको एक युवकको रहस्यमय मृत्युले पनि प्रेम सम्बन्धभित्र उत्पन्न हुने विवाद र त्यसको सुरक्षा पक्षबारे प्रश्न उठाएको छ ।...
कोलम्बियामा कर वृद्धि र अमेरिकी सैन्य हस्तक्षेपको विरोधमा हजारौँ सडकमा
बोगोटा । कोलम्बियामा राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाको सरकारविरुद्ध हजारौँ नागरिक सडकमा उत्रिएका छन् । सरकारले प्रस्ताव गरेको कर सुधार, बढ्दो महँगी र अमेरिकासँगको...
नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)
भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको कार्यतालिकाबारे भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फ जानकारी गराएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।