बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ...
मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता (फोटोफिचर)
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको कामले तीव्रता पाएको छ । मौसममा सुधार आएसँगै रोकिएका तथा सुस्त बनेका निर्माण कार्यहरू पुनः...
१२ बजे १२ समाचार : ऋणको चर्को ब्याजले थलिँदै नेपाल वायुसेवा निगम, बाढी पीडितलाई राहतका लागि अनेक सर्त
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित...
जाजरकोटमा पछिल्लो ६ घण्टामा धेरै भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जाजरकोट जिल्लामा पछिल्लो ६ घण्टाको अवधिमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ । जाजरकोटस्थित मौसम मापन केन्द्रका अनुसार उक्त अवधिमा परेको यो...
स्रोतको टुङ्गो नलाग्दा सुदूरपश्चिममा बजेट अन्योल : सोमबार ल्याउने भनेका मुख्यमन्त्री बिरामी
धनगढी । चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन । प्रदेशसभामा बजेट प्रस्तुत हुन...
यस्तो छ कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र सङ्ख्या (सूचीसहित)
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको छ । कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा महाधिवेशनको बन्दसत्रबाट...
महाधिवेशनले मिलाउला कांग्रेसलाई ? (भिडियो)
काठमाडौँ । नेपाली कांग्रेसको राजधानीमा आइतबारदेखि जारी १५औँ महाधिवेशनको चहलपहलसँगै पार्टीभित्र देखिएको विवाद समाधान हुने र पार्टी फेरि एकताबद्ध हुने अपेक्षा गरिएको छ ।...
देवेन्द्रराज कण्डेलले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने
बुटवल । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत...
दैलेख, दाङ, कास्कीसहितका जिल्लामा मध्यमदेखि भारी वर्षा : सतर्कता अपनाउन आग्रह
काठमाडौँ । दैलेख, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु र कास्की तथा आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । सोमबार राती...
कांग्रेस महाधिवेशनको मतदाता नामावली प्रकाशित हुँदै, प्रतिनिधि ७ हजार नाघ्ने
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतदाता नामावली सोमबार राति अबेर प्रकाशनको तयारी भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सोमबार राति १०...
नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउँछौँ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । नेपाल र ब्राजिलबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गरेका छन् ।...
‘मलेसिया चाहिन्छ तर सिन्डिकेट चाहिँदैन’
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी तत्काल खुला गरिनुपर्ने तर श्रमिक पठाउने नाममा सीमित म्यानपावर कम्पनीहरूको सिन्डिकेट र एकाधिकार कुनै हालतमा स्वीकार्य नहुने...
मुआब्जा र क्षतिपूर्ति माग्दै सुक्खा बन्दरगाहको मुख्य गेटमै धर्ना, राजस्व सङ्कलन प्रभावित
अधिग्रहण गरिएको जग्गाको मुआब्जा र घर-टहराको क्षतिपूर्ति माग गर्दै स्थानीय प्रभावितहरूले सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वारमै धर्ना दिएका छन्।...
ह्वाइट हाउस छाडेकी क्यारोलिन फक्स न्युजमा जोडिइन्
लेभिटले जनवरी २०२५ देखि अगस्ट २०२६ सम्म ट्रम्पको दोस्रो प्रशासनमा ३६औँ ह्वाइट हाउस प्रेस सचिवका रूपमा काम गरेकी थिइन्। उनी अमेरिकी इतिहासकै सबैभन्दा कम...
कांग्रेस महाधिवेशनका उम्मेदवारहरूलाई प्रश्न : तपाईंको उम्मेदवारी किन ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोलमा केन्द्रीय सदस्य रामहरि खतिवडा केही हतारमा देखिन्थे । पूर्वसांसद खतिवडालाई एकैछिन रोकेर सोधियो, ‘सहमहामन्त्रीमा तपाईंको उम्मेदवारी किन...
कालीगण्डकीले बाटो छेकेपछि ड्रोनबाट डिजेल ओसारेर डोजर चलाइँदै
चीनसँगको एक मात्र व्यापारिक मार्ग कोरला नाका जोड्ने बेनी-जोमसोम सडक खुलाउन मर्मतमा खटिएका डोजरहरूलाई नेपाली सेनाको सहयोगमा ड्रोनमार्फत इन्धन ढुवानी गरिएको छ।...
बियरको बोतल प्रहारबाट वृद्धकाे मृत्यु
कास्की। कास्कीको पोखरा महानगरपालिका–२४, कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटमा एक वृद्धको मृत्यु भएको छ। कास्की प्रहरीले दिएको जानकारीअनुसार सोमबार साँझ करिब ५:४५...
नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार बन्ने
१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व,...
नेप्से सीईओ नियुक्तिका लागि पाँचजना सर्ट लिस्टमा
१९ असोज काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि चार जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका...
कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै
म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक मर्मतका लागि ड्रोनबाट इन्धन ढुवानी गरिएको छ । हाल चीनसँग सञ्चालनमा रहेको एक...
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तले उम्मेदवारी दिने
काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ जानुका पन्तले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। खस आर्य महिला समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिन...
शहरको बीचमा टुँडिखेलको हरियाली (तस्वीरहरू)
करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विशेष प्रजातिको घाँस रोपेको थियो ।
गगनले कांग्रेसको विचार बदले कि थप व्याख्या गरे ?
गगनले पाँच वर्षअघि लोकतान्त्रिक समाजवादबाट डिपार्चरको सङ्केत गरेका थिए। तर आज १५औं महाधिवेशनमा उनले पेस गरेको ४६ पृष्ठ लामो दस्तावेजमा उनी पुरानै विचारको निरन्तरताको...
कसले जोगायो खुलामञ्च ?
गगन थापाले खुलामञ्चको खाँचोबारे महाधिवेशनमा बोलेलगत्तै प्रधानमन्त्री बालेनको प्रतिक्रिया फेसबुकमा आयो । सभाबाट सुरु अनि सञ्जालबाट विस्तारित यो खुला बहसले के मागिरहेको छ त ?
१० बजे १० समाचार : कांग्रेसको १५औँ महाधिवेशन : थपियो पदाधिकारी, धमाधम उम्मेदवारी घोषणा
आज २०८३ असोज १९ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।