शरद् ऋतुमा ७७ देशका आरोहीलाई हिमाल आरोहण अनुमति, ३३ करोड बढी राजश्व सङ्कलन
काठमाडौँ । शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले आज दिएको जानकारीअनुसार...
टिपताला नाका सञ्चालन र सीमापास नवीकरण सहज बनाउन स्थानीयको माग
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन् । ओलाङ्चुङगोला...
साइन्स एन्ड आईटी एक्जिबिसन मंसिर २३ देखि, २० हजार विद्यार्थी सहभागी हुने अपेक्षा
काठमाडौँ । टेक्सास एजुकेसन नेटवर्क तथा यसका एकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण मंसिर २३ देखि २५ गतेसम्म काठमाडौँको मित्रपार्कस्थित...
जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित
बर्लिन । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण...
चौथो संस्करणको एनपीएल कम्तीमा दुई मैदानमा खेलाइने
एनपीएलको चौथो संस्करण कम्तीमा दुई मैदानमा सञ्चालन हुने क्यान सचिव पारस खड्काले उल्लेख गरे ।
जर्मनीको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित
आर्थिक वृद्धिदर यसअघि गरिएको ०.२ प्रतिशतको प्रारम्भिक अनुमानभन्दा कम हो । दोस्रो त्रैमासिकमा भने अर्थतन्त्र ०.३ प्रतिशतले विस्तार भएको थियो ।...
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन...
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर...
चुनावको तयारीले मात्र पुग्दैन, चित्त दुखाएकाहरूसँग संवाद थालौं: भट्ट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले आगामी निर्वाचनको तयारीसँगै पार्टीसँग चित्त दुखाएका नेता-कार्यकर्ताहरूसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन्।...
कांग्रेसमा दुई महाधिवेशन, दुई दाबी : देउवा पक्षले कांग्रेसकै नाम र झन्डामा महाधिवेशन गर्न पाउँछ ?
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद पार्टीको आन्तरिक विधानको व्याख्या, राजनीतिक दलसम्बन्धी ऐनको प्रयोग र सर्वोच्च अदालतको न्यायिक प्रक्रियासँग जोडिएको जटिल कानुनी तथा राजनीतिक...
महिला हिंसाविरुद्ध १६ दिने अभियान: जुम्लामा महिला हिंसाको भयावह अवस्था, मिलापत्रमै हराउँछ न्याय
पछिल्लो डेढ वर्षमा महिला हिंसासम्बन्धी ४५ घटना संस्थामा पुगेका छन् । तीमध्ये १२ घटनामा मिलापत्र गरिएको छ भने अन्य घटनामा बहुविवाह, यौन शोषण र...
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग
नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु...
लगानीकर्ताले किन लगेनन् १ अर्ब २० करोड लाभांश ? बर्सेनि कोष बढ्छ, उपयोग हुँदैन
५ वर्षसम्म पनि लगानीकर्ताले लाभांश लगेनन् भने पब्लिक कम्पनीहरूले लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्छ, कोषमा सवा अर्ब जम्मा भएको छ, लगानीकर्ता सचेतनामा गर्नुपर्ने यसको...
चोभार गल्छीमा चराका उडान (तस्वीरहरू)
बागमती नदीको कलकल आवाज, चिसो हावा र वरिपरिको शान्त वातावरणसँगै चराचुरुङ्गीहरूको उडानले चोभार गल्छी पुग्ने जो कोहीलाई केही क्षण भए पनि प्रकृतिसँग रमाउने अवसर...
आमाको दूधको ताकत देशैपिच्छे फरक, ९ देशको अध्ययनमा देखियो रोचक नतिजा
नौ देशका आमाको दूधको नमूना विश्लेषण गर्दा फ्याट, ओमेगा–३ र मस्तिष्क विकाससँग सम्बन्धित जैविक तत्वको मात्रा फरक-फरक पाइएको छ ।
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
करिब १५ महिनासम्म पनि लक्ष्मण भेन्टिलेटरबाट नउठेपछि परिवारले रोइकराई गरे । सरकारसँग हारगुहार गरे । बुधबार बल्ल सरकारी टोली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै लक्ष्मणको...
बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी विभागको सम्पर्कमा
काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित वैदेशिक रोजगार विभागको सम्पर्कमा...
टेकुमा बन्द रहेको ‘फोहोरबाट ऊर्जा’ परियोजना पुनःस्थापना
काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा टेकुस्थित बन्द अवस्थामा रहेको फोहोरबाट ऊर्जा परियोजना पुनःस्थापना गरी परीक्षण सञ्चालन तथा हस्तान्तरण गरिएको छ।...
प्रदेश लोक सेवा आयोगको अनियमितताबारे छानबिन गर्न संसदीय उपसमिति गठन
बिहीबार बसेको प्रदेशसभा अन्तर्गतको सुशासन तथा योजना समितिको बैठकले छानबिन उपसमिति गठन गर्ने निर्णय गरेको हो ।...
एनएफएलको तयारी : १० टिम, होम एन्ड अवे फर्म्याटमा ९० खेलको योजना
अहिले एनएफएलले पनि होम एण्ड अवे शैलीमा लिग गर्ने महत्कांक्षी घोषणा गरेको छ । तर पहिलो संस्करण देखि नै यो प्रयास सफल हुन्छ कि...
तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्
डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकम पठाइएको सक्कल फाइल फेला
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ । युवा,...
देउवा समूहमा सभापतिको दौड : शशांक र विमलेन्द्र आमने-सामने
पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राखे पनि डा. शशांक कोइराला र विमलेन्द्र निधिले सभापति बन्ने तयारी अघि बढाएका छन् ।
इटहरीमा हर्क साम्पाङ फुटबल प्रतियोगिता सुरु
इटहरी वडा नं. ९ स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा तरहराले मोरङको पथरी–११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।...
म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै सरकार
सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।