THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ८ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा मंसिर ८ गते मंगलबार...

धादिङमा जिप दुर्घटना : एक महिलाको मृ'त्यु, चालकसहित नौ जना घाइते

धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।...

मतदाता सूची संशोधनमार्फत भारतले अल्पसङ्ख्यकलाई निशाना बनाएको आरोप

वासिङ्टन । भारतले मतदाता सूची संशोधनका क्रममा धार्मिक अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदायलाई निशाना बनाएको अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी आयोगले आरोप लगाएको छ। आयोगका अनुसार...

विश्व बाल दिवसमा मन्त्री बादीको सन्देश : बालापनको रक्षा गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बालबालिकाको सुरक्षित, स्वस्थ, सम्मानित र खुसी बाल्यकाल सुनिश्चित गर्नु राज्य, परिवार र समाज सबैको साझा जिम्मेवारी भएको...

जलवायु संकटविरुद्ध नेपाल र भानुआटुले द्विपक्षीय सहकार्य सुदृढ गर्ने

४ मंसिर, काठमाडौं । नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य...

हरिबोधिनी एकादशीकाे अवसरमा चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौँ । आज हरिबोधिनी एकादशी। हरिबोधिनी एकादशीका अवसरमा भक्तजनले तुलसीको दामोदरसँग विवाह गराई विशेष पूजा–आराधना गरिरहेका छन्। यस अवसरमा भक्तजनको बिहानैदेखि विभिन्न धार्मिक स्थलमा...

SF

सुन सस्तिएपछि गहना किन्नेको भीड, दैनिक ४० किलो कारोबार

विवाहका लागि पाँच–दस तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिनेछ। पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको...

दिल्ली दौड

राम्रो मूल्य र बजार मागले गुल्मीका किसान किवी खेतीतर्फ आकर्षित

कृषि ज्ञान केन्द्रका अनुसार गुल्मीका १२ वटै स्थानीय तहमा किवी खेती विस्तार गर्न सकिने सम्भावना छ।

विद्युतमा लगानीको ढोका फराकिलो बनाइँदै

जलविद्युत् उत्पादन, प्रसारण र विद्युत् व्यापारमा ठूलो सम्भावना बोकेको नेपालले पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि ऊर्जा क्षेत्रमा लगानीको ढोका फराकिलो बनाउँदै लगेको...

गौर भन्सारले चार महिनामै उठायो पौने १७ करोड राजस्व, लक्ष्यभन्दा २४ प्रतिशत बढी

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले कुल...

आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गर्दै एमाले

नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ।

SF

हरिबोधिनी एकादशी: तोरणले सजियो पशुपतिनाथ (तस्बिरहरू)

आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी हरिबोधिनी एकादशी मनाइँदैछ। काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ।

सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी टिकटक बनाउने युवक पक्राउ

धनगढी । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कैलालीको...

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना...

हरिबोधिनी एकादशीमा बागमती नदीमा टाँगियो तोरण (तस्बिरहरू)

काठमाडौँ । आज हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीमा तोरण टाँगिएको छ। यस दिन नदी वारपार फूलको माला अर्थात् तोरण टाँग्ने परम्परालाई...

जलवायु सङ्कट सम्बोधन गर्न नेपाल र भानुआटुबीच सहकार्य गर्ने प्रतिबद्धता

नेपाल र भानुआटुले जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायुजन्य क्षति र नोक्सानीको सम्बोधनका लागि द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता व्यक्त...

५ वर्षमै पीआर दिन गरिएको प्रस्ताव बेलायती संसद्‍बाट अस्वीकृत

बेलायत सरकारले आफ्नो छुट्टै ‘अर्न्ड सेटलमेन्ट’ नीतिमार्फत सामान्यतया पाँच वर्षको पीआर अवधि १० वर्ष पुर्‍याउने योजना अघि बढाइरहेको छ ।

चुनावको लाइन लिएर फर्किए एमाले कार्यकर्ता

तीन हजार ४१४ जनालाई भेलामा बोलाइए पनि उनीहरूले कुरा राख्न भने पाएन । नेताहरूका अनुसार, यो प्रशिक्षात्मक भएकाले सहभागीहरूको प्रत्यक्ष कुरा राख्न नपाएका हुन्...

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ।...

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

राजधानी काठमाडौँबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ।...

चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी महिला पक्राउ

जनकपुरधाम । चेक अनादर (बिगो भरिभराउ) मुद्दामा दुई वर्ष कैद सजाय ठहर भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२...

धनकुटामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ, ३ लाख बढी नगद बरामद

४ मंसिर, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा कौडा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ८८ हजार...

SF

मन्त्रिपरिषद् बैठक बस्दै

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरसंवाद गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । एमाले स्थानीय विकास विभागको आयोजनामा बोलाइएको भेला शुक्रबार बिहान...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।