१४औं महाधिवेशनबाट निर्वाचित ४ पदाधिकारी १५औं मा छुटे
१५ औं महाधिवेशनमा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी सहितको सिंगो टिम छँदैछ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको ठूलो हिस्सा पनि छ । तर केही पदाधिकारी भने छुटे ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →