मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन
जनकपुर। मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन गरेकी छन्। मन्त्री मेहताले बुधबार जनकपुरधामस्थित मधेश विज्ञान प्रतिष्ठान अन्तर्गतका विभिन्न निकाय, रक्तसञ्चार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →