THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

बागमतीका मुख्यमन्त्रीको नियुक्तिविरुद्धको रिटमा उच्च अदालतको ‘कारण देखाउ’ आदेश

हेटौँडा । उच्च अदालत पाटन, हेटौँडा इजलासले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध परेको रिटमा विपक्षीहरूका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको...

बाफिया संशोधनको तयारी : नसियत पाएका व्यक्तिलाई बैंक सञ्चालक बन्ने बाटो खुल्दै

काठमाडौँ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक...

उदयपुरमा स्कुल बस अटोसँग ठोक्किँदा २ को मृत्यु, ३ घाइते

उदयपुर, अगस्ट २४ सोमबार बेलका नगरपालिका - ५ उदयपुरको जहडामा स्कुल बस र अटो रिक्साबीच ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

SF

सांसदहरूको प्रश्न– हाइड्रोमा मात्रै निजी लगानी किन?

सांसदहरूले नेपालमा निजी क्षेत्रको लगानी हाइड्रोपावरमा मात्रै भएकोमा असन्तुष्टि जनाएका छन्।

झन्झट र कमिसनले लगानीकर्ता पलायन भए, सरकार गम्भीर भएन: सांसद स्वार

काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वारले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार...

२७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । २०८३ भदौ ३ गते बसेको...

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा एकीकृत कार्ययोजना ल्याउन सांसदहरूको माग

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्वलाई दिगो र प्रभावकारी रूपमा व्यवस्थापन गर्न एकीकृत कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।...

जय नेपाल पार्टीले विचार मिल्ने दल र समूहसँग एकता गर्ने

जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ ।

सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले चालु आर्थिक वर्षमा सञ्चालन गरेका स्वास्थ्य शिक्षा,स्वास्थ्य प्रवर्द्धन, सूचना तथा सञ्चारसम्बन्धी कार्यक्रमको प्रगति र आगामी योजनाबारे प्रस्तुति...

निजी लगानी जलविद्युत्मा मात्रै सीमित भएको भन्दै सांसदहरूको असन्तुष्टि

काठमाडौँ । नेपालमा निजी क्षेत्रको लगानी जलविद्युत् (हाइड्रोपावर) मा मात्रै केन्द्रित भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको सोमबार बसेको...

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

हिंसाका घटना रोक्न कानुन परिमार्जन गर्न सांसद शाहजान खातुनको माग

प्रतिनिधिसभा सदस्य शाहजान खातुनले बालिका तथा महिलामाथि हुने बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न कानुन परिमार्जन गर्न सरकारसँग माग गरेकी...

SF

रास्वपा सांसद विपिन आचार्यले दुई विषयमा गराए सरकारको ध्यानाकर्षण

'मृतकका बाबुआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ। कहिँ मेडिकल गर्दै गर्दा आरोपीले बोलेका कुराहरूलाई सार्वजनिक गरिन्छ। कस्तो समाज बनाइरहेका छौं?,' उनले प्रश्न गरे।

SF

'अ क्लास अबभ' कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ सार्वजनिक

नयाँ दिपल निभो क्यू ०५ ले सहरमा सहज रूपमा चलाउन मिल्ने बाहिरी आकारलाई फराकिलो र व्यवहारिक क्याबिनसँग संयोजन गरेको छ।

२५ मिटरको पोखरीबाट 'एसियाली पारा खेलकुद'को सपना पछ्याउँदै हर्कमान

काठमाडौँ । काठमाडौँको एउटा २५ मिटर लामो नीलो पानीको पोखरीमा हरेक बिहान २१ वर्षीय हर्कमान घर्ती आफ्नो सपनालाई जीवन्त बनाउन पौडी खेल्ने गर्छन्। उनी...

महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्छ : सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले महिला हिंसाका अपराधीलाई कडा सजाय दिने कानुन बनाउनु पर्ने बताएकी छन्।...

जेब्रा क्रसिङमै ठक्कर दिएर ब्याक गरी मार्नेलाई कडा कारबाही गरियोस्  : ऐन महर

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्...

उद्धव थापालाई पदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा सदस्य उद्धव थापालाई पद हटाउन मागसहितको पत्र प्रदेशसभामा पत्र बुझाएको छ।

अबोध बालिकाको जीवनको मोल केही लाखको चेक हो ?

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार र हत्याका घटनामा सरकारले गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छिन्। प्रतिनिधि सभाको...

जय नेपाल पार्टीले गठन गर्‍यो पाँच सदस्यीय वार्ता समिति

काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूह तथा अभियानसँग एकताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । पार्टीले गठन...

साउनको अन्तिम सोमबार : चार किलोमिटर घस्रँदै तालेश्वरनाथ मन्दिरमा जलार्पण

तिथि अनुसार साउन महिनाको अन्तिम सोमबार सयौँ श्रद्धालुले ४ किलो मिटर घस्रँदै ( लोट बम)तौलिहवा स्थित तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पण गरेका छन्।...

राप्रपाको दुई थरी निर्देशनले प्रदेश सांसद अलमलमा

काठमाडौँ । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्तरिक किचलोले प्रदेश सांसदहरू अलमलमा परेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत...

‘भारत वार्ता चाहँदैन, नेपालका अधिकारीहरू सीमाको कुरा उठाउन डराउँछन्’

नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि दुवै देशले संयुक्त रूपमा विभिन्न संयन्त्रहरू निर्माण गरेका छन्। ती संयन्त्रका नियमित बैठकहरू पनि बस्दै आएका छन्। तर, जहाँ...

गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

८ भदौ, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ जोखुममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाको भाङखर्क निवासी करिब ६५ वर्षीय...

बाँदर धपाउने क्रममा अरिङ्‍गालले टोक्दा युवक घाइते

८ भदौ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ कालिका गाउँमा बाँदर धपाउने क्रममा अरिङ्‍गालले टोकेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा सोही स्थानका...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।