दसैँमा किनमेल गर्नेहरूको भिड
काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भिड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन,...
विपत्तिको शृङ्खलाबिच जनतामा निराशाको बादल
आज ट्याक्सी यात्राका क्रममा चालकसँग सामान्य कुराकानीबाट सुरु भएको संवाद बिस्तारै नेपालको इतिहास, वर्तमान राजनीति र जनताले भोगिरहेको दुःखतर्फ मोडियो । चालकले कुरा सुरु...
भिसाको उद्देश्य विपरीत काम गरेको आरोपमा २४ कोरियाली नागरिक निष्कासित
भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ।
नवनियुक्त राजदूतहरूद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित छुट्टाछुट्टै...
कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन
काठमाडाैँ। कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा उद्घाटन गरेको छ। यससँगै जेरुसेलममा दूतावास स्थापना गरी उक्त सहरमाथि इजरायलको सार्वभौमिकतालाई समर्थन गर्ने...
भारकै कारण रातो कार्ड, अपिलपछि उल्टियो निर्णय
इंग्लिस प्रिमियर लिग टोली ब्राइटनका डिफेन्डर पास्कल स्ट्रुइकलाई देखाइएको विवादास्पद रातो कार्ड उल्टिएको छ।
देवरको कुटपिटबाट भाउजूको मृ’त्यु
खत्रीले मादक पदार्थ सेवन गरी आफ्नै भाउजू ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए।
दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए
काठमाडाैँ। दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ।...
१२ दिन ढिला गरी बाहिरियो मनसुन
यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ।
राज्यले राहत नदिँदा थातथलोबाट लखेटिएका सुकुमबासीको दसैँ बन्यो ‘दशा’
काठमाडौँ । देशैभर दसैँको उल्लास छाइरहँदा काठमाडौँ उपत्यकाका नदी किनारबाट उठाइएकासुकुमबासी बस्तीमा भने चरम निराशा छ। सरकारको डोजर आतङ्कपछि बागमती, विष्णुमती, धोबीखोला र मनोहरा...
सखुवाको खसीबोका बजार तीन दिन सञ्चालन हुने
धनुषा। सखुवाको मवेसी (खसीबोका) हाटबजार तीन दिन सञ्चालन हुने भएको छ। दसैँमा खसीबोकाको खरिदबिक्री बढेपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ मा हाटबजारको समय बढेको हो। बजार...
सुध्रिएन आर्थिक वर्ष अन्तिममा बजेट भुक्तानी प्रवृत्ति, असारमै ३१ प्रतिशत विकास खर्च
विकास खर्चको ठूलो हिस्सा अन्तिम महिनामा हुँदा समग्र बजेट खर्चको हिस्साको भार नै अन्तिम त्रैमासमा अधिक देखिन्छ ।
‘स्वास्थ्य श्री’ ब्रान्डको तोरी गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल मापदण्ड विपरीत (न्यूनस्तर) पाइएको भन्दै बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा...
भारतको बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ बालबालिकाको मृत्यु, अझै केही बेपत्ता
डुंगा पल्टिएलगत्तै नदीमा डुबेका यात्रुको खोजी सुरु गरिएको थियो। उद्धार कार्यमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), स्थानीय गोताखोर, प्रहरी र गाउँलेहरू परिचालित भएका छन्।...
बसको ठक्करबाट बालिकाको मृत्यु
रौतहट। चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको...
अन्तरदेशीय अपराधविरुद्ध सहकार्य बलियो हुनुपर्छ : गृहमन्त्री गुरुङ
उनले प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमार्फत अन्तरदेशीय अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्।...
धेरै विद्युत खपत गर्नेलाई महसुल कम लाग्ने संयन्त्रको विकास गर्दैछौं- मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत खपत बढाउन बढी ऊर्जा खपत गर्नेलाई महसुल रकम कम लाग्नेगरी संयन्त्र निर्माण भइरहेको बताएका छन्।
भारतीय सहयोगमा तेह्रथुममा ४ करोड ४१ लाख लागतमा शीतभण्डार भवन निर्माण सुरु
तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौँका प्रथम...
सप्तरीमा रास्वपा नगर सभापति लागुऔषध मुद्दामा पक्राउ
लहान। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध गाँजा मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द...
गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध...
राजदूत बन्ने परीक्षा दिन तयार छु, नेपाल–जापान सम्बन्ध बलियो बनाउँछु : थापा
जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले आफूले जापानका अवसर छाडेर नेपाल आएको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।