THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 8 October 2026
रातोपाटी

भेनेजुएलाका पदच्युत राष्ट्रपति मादुरो र उनकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

अमेरिका । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले...

संखुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना...

फितलो व्यवस्थापनले लम्बियो कांग्रेस महाधिवेशन, प्रतिनिधि र उम्मेदवार हैरान

काठमाडौँ । पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आज सकिनु पर्ने हो । गत आइतबार असोज १८ गतेदेखि काठमाडौँको खुलामञ्च र राष्ट्रिय...

मोदीको नाम लिँदै ध्रुव राठीले भने : म सत्ता परिवर्तनका लागि आएको होइन

राठी नागरिक समाजका समूह र ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दिप्के र अभिनेता प्रकाश राजसँगै सहभागी भएका थिए।...

कपिलवस्तुमा देउवा पक्षका थप तीन पालिका अधिवेशन सम्पन्न

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । बुढानीलकण्ठस्थित चपलीमा चिनियाँ नागरिकले भाडामा लिएको घरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

कञ्चनपुर आरक्षपीडितको चेतावनी : पैदल मार्चसहित काठमाडौं जान्छौं

आरक्षपीडित संघर्ष समितिले लामो समयदेखि सरकारसँग माग राख्दै आए पनि पूरा नभएकाले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने निर्णय गरेको हो ।

बालुवाटारको ‘कोर टिम’ भन्दै सरकारी कार्यालयमा धम्क्याउने पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विभिन्न सरकारी कार्यालय तथा उच्च पदस्थ व्यक्तिहरूलाई फोन र म्यासेजमार्फत धम्की दिने एक जनालाई पक्राउ गरेको छ।...

अमेरिकी शान्ति प्रस्ताव आएको छ, केही दिनभित्र जवाफ दिन्छौं : इरानी विदेशमन्त्री

‘अहिले हामी अमेरिकी पक्षका धारणा समीक्षा गरिरहेका छौँ । आगामी केही दिनभित्रै हामी आफ्नो जवाफ दिनेछौँ भन्ने मेरो विश्वास छ,’ अराघचीले भनेका छन् ।

अपडेट : सुन प्रकरणमा तीन चिनियाँसहित चार जना पक्राउ

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा चिनियाँ नागरिकले भाडामा लिएको घरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

SF

एन्फामा विश्वकपको टिकट कालोबजारी : केन्द्रीय सदस्य सरिला श्रेष्ठको बयानदेखि फेसबुक बिक्रीसम्म यस्तो छ अनुसन्धानको निष्कर्ष

अखिल नेपाल फुटबल संघ (एन्फा) मा फिफा विश्वकप २०२६ का लागि प्राप्त अनलाइन टिकटहरूको बिक्री तथा वितरणमा गम्भीर अनियमितता र अपचलन भएको भन्दै जिल्ला...

जेलबाटै भाइ परिचालन गरेर बलात्कारपीडितलाई ब्ल्याकमेल : अश्लील फोटो सार्वजनिक गरिदिने धम्की

काठमाडौँ। कारागारभित्रै बसेर एक कैदीले आफ्नै मुद्दाकी पीडितलाई ब्ल्याकमेल गरी मोटो रकम असुल गरेको घटना बाहिर आएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर...

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको विश्व दृष्टि दिवस

अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो...

गागन खोलामा अवैध उत्खनन्‌मा संलग्न ६ टिपर र १ डोजर नियन्त्रणमा

सिरहाको गोलबजारस्थित बल्डाराबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले ६ थान टिपर र एक थान जेसिबी नियन्त्रणमा लिएको छ ।

ममता काफ्ले बेपत्ता प्रकरण : श्रीमती हत्याको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ। भर्जिनियाको मनासस पार्कमा आफ्नी श्रीमतीको हत्या गरेको आरोप लागेका नरेश भट्टको मुद्दामा सुनुवाइ सुरु भएको छ। बुधबार १७ सदस्यीय इजलास गठन भएसँगै वादी...

बेलायतमा गस्ती अभ्यासमा नेपाली सेनाले लगातार तेस्रो वर्ष स्वर्ण पदक जित्यो

३५ राष्ट्रका १३० वटा अन्तर्राष्ट्रिय टोली सहभागी उक्त अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको हो ।

बुढानीलकण्ठबाट बरामद सुनको बजार मूल्य ५५ करोड हाराहारी

काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले करिब २२ किलो सुन बरामद गरेको छ। बिहीबार बुढानीलकण्ठस्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठुलो परिमाणमा सुन बरामद गरेको...

जनकपुरमा दुई युवकमाथि धारिलो हतियार प्रहार : एकको मृत्यु अर्का गम्भीर

सोही ठाउँका करिब २२ वर्षीय मोहम्मद इर्साद खानले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । इर्सादलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एनी कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान

काठमाडाैँ । क्यानडाकी कवि, निबन्धकार तथा अनुवादक एनी कार्सनले सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार जितेकी छन्। कविता, आख्यान,शैक्षिक लेखन लगायतका सीमालाई तोड्दै साहित्यमा...

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

२२ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा...

जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको श*व भेटियो

उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।...

SF

एन्फा भ्रष्टाचार प्रकरण : अध्यक्ष नेम्वाङसहित ४ जनाविरूद्ध १० वर्षसम्म कैद र ९३ लाख बिगो मागदाबी

अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको आर्थिक अनियमितता, खेल मिलोमतो (म्याच फिक्सिङ) तथा ठगी प्रकरणको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को...

बूढानिलकण्ठबाट करिब २० किलो सुन बरामद, दुई चिनियाँ पक्राउ

प्रहरीले काठमाडौंको बूढानिलकण्ठ क्षेत्रबाट करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।